Shittalpati
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।
रम्भामा एमालेको चुनावी प्रशिक्षण
रम्भामा एमालेको चुनावी प्रशिक्षण प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको...
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ? प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा...
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै पाल्पाका राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ ।
लिङ्देनले दिए सांसदबाट राजीनामा
लिङ्देनले दिए सांसदबाट राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको...
Weather Update