Shittalpati
जसपा वाहिरियो : लोसपा संग छलफल हुदै
जसपा वाहिरियो : लोसपा संग छलफल हुदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेस समेतका गठवन्धनमा सहभागिदलहरुसँग छलफल थालेको छ ।
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो ।
किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती
किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।
छ सय ८१ कैदीलाई आममाफी
छ सय ८१ कैदीलाई आममाफी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन् पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे 
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे  नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।
Weather Update