Shittalpati
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् ।
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । 
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएपछि छठ पर्व सकिएको हो । 
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाको बेवास्ताका कारण तानसेन–रानीमहल पर्यटकीय सडक बिजोग अवस्थामा रहेको छ ।
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भई निर्वाचित भएका जनप्रतिनिधीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । उसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरुसँग एक दिने अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय ६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा जिल्ला घोषणामै सिमित बन्न पुगेको हो ।
आज विश्व शौचालय दिवस मनाइदैं
आज विश्व शौचालय दिवस मनाइदैं आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्‍याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
अटो दुर्घटनामा एकको मृत्यु
अटो दुर्घटनामा एकको मृत्यु
आमाछोरा मृत फेला
आमाछोरा मृत फेला आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र
राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ ।
Weather Update