Shittalpati
संघीयताप्रति वितृष्णा
संघीयताप्रति वितृष्णा पछिल्लो समय राजनीतिक दल र सरकारका गतिविधिबाट जनता आजित भएका छन् । न सरकार जनताप्रति संवेदनशिल बनेको छ त नत राजनीतिक दलहरु नै । आ–आफ्ना स्वार्थका लागि उनीहरु एक आपसमा लडिरहेका छन् । जसको मारमा आम नागरिक पर्ने गरेका छन् ।
भद्रगोल बालसुधार गृह
भद्रगोल बालसुधार गृह बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण सुधार गर्ने र आधारभूत अधिकार प्रत्याभूबालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी...
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले भदौ महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 
अझै केही दिन वर्षाको सम्भावना
अझै केही दिन वर्षाको सम्भावना अझै केही दिन वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण  भदौ  १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ  । 
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री बगनासकाली गाउँपालिका–७  खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल  भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
मोबाइलले बिगारेको हाम्रो समाज
मोबाइलले बिगारेको हाम्रो समाज आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली...
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमिनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् ।
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना...
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । 
बाँध र निकास नहुँदा डुबानको समस्या
बाँध र निकास नहुँदा डुबानको समस्या लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
Weather Update