Shittalpati
आमाछोरा मृत फेला

प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । आमा २२ वर्षीया रिमा बुढामगर,३ वर्षीय छोरा मुस्कान बुढामगर मृत फेला परेका हुन् । 

आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update