श्रमको सम्मान गरौं
शनिबार, वैशाख २०, २०७७

कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर
बिहीबार, वैशाख १८, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ चैत मसान्तमा देशभरका सबै स्थानीय तहलाई आफ्नो बार्षिक नीति तथा कार्यक्रम प्रस्ताव गरी पठाउन जम्मा ३ दिनको (२०७७ बैशाख २) सम्म परिपत्र जारी गरेता पनि सायदै बिरलै मात्र स्थानीय निकायहरुले यस प्रकारको फर्मम्याट भरी पठाए होलान् ।

सरकार संकटमा
बुधबार, वैशाख १७, २०७७
प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट सरकार छोड्ने व्यापक दवाव आएपछि अहिले ओली र उनको खेमाका नेताहरुमा नयाँ राजनैतिक तरङ्ग आएको अनुभूति हुन थालेको छ ।

लकडाउनको बेला अभिभावकको भूमिका
सोमबार, वैशाख १५, २०७७
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ ।

लोकतन्त्र र संविधानको जबरजस्ती करणी
सोमबार, वैशाख १५, २०७७
पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन ।

प्रचण्डको पहिलो रेडियो अन्तर्वार्ता, त्यति बेला यस्तो बोलेका थिए (अडियो सहित)
शनिबार, वैशाख १३, २०७७