सीमा सुरक्षा बढाऊ
शुक्रबार, जेठ २, २०७७

देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
बिहीबार, जेठ १, २०७७
देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।

लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार
बिहीबार, जेठ १, २०७७
निर्वाचनमा बामपन्थीहरुले विजय हासिल गर्दा लोकतन्त्रवादीहरु खुसी हुने कुरा भएन । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच एकीकरण हुने उद्घोषसंगै सहकार्य गरेर चुनावमा गएपछि विजय सुनिश्चित हुने नै भयो ।

लकडाउन र यसको व्यवस्थापन
बिहीबार, जेठ १, २०७७
विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ ।

लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन
बुधबार, वैशाख ३१, २०७७
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो ।

आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
बुधबार, वैशाख ३१, २०७७
सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।

महामारीले ल्याउने समस्या
बुधबार, वैशाख ३१, २०७७
कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।

कूटनीतिक ढङ्गबाट प्रतिरोध गर
मंगलबार, वैशाख ३०, २०७७
छिमेकी देशहरुबाट नेपाल पटक–पटक सीमा अतिक्रमणको चपेटामा परेको छ ।

बजार अनुगमन गर
सोमबार, वैशाख २९, २०७७
लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।

सरकार गम्भीर बन
आइतबार, वैशाख २८, २०७७
नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु थपिदै जानका थालेका छन् । यसले के देखाउन्छ भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

म रहे देश बाँच्छ !
शनिबार, वैशाख २७, २०७७
वित्तिय क्षेत्रको मजवुत व्यवस्थापन विना कुनै पनि राष्ट्रले आर्थिक समृद्धि हाँसिल गर्न सक्दैन । कोभिड–१९ को विश्वव्यापी महामारीसंगै वर्तमान अवस्थामा मुख्य चुनौती बन्दै गएको वित्तिय बजारलाई दुर्घटनाबाट बचाएर देशको अर्थ नितिमा गिरावट आउन नदिनका लागि वैंक तथा वित्तिय संघ, सस्थाको जिम्मेवारी महत्वपूर्ण रहन्छ