Shittalpati
नागरिकको जीवन जोगाऊ
नागरिकको जीवन जोगाऊ
विश्व नर्स दिवसको सन्दर्भ
विश्व नर्स दिवसको सन्दर्भ आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।
के ओलीको उधारो सपना पुरा होला त ?
के ओलीको उधारो सपना पुरा होला त ? संसद चलिरहेको थियो । प्रधानमन्त्रीले संसदमा जवाफदिनु पर्ने धेरै विषय थिए । तर अदालतले पुर्नस्थापित गरेपछि प्रधानमन्त्री सदनमा छिर्दै छिरेनन् । उनी त्यती बेला उद्घाटन र शिलान्यासमा निकै व्यस्तभए । उनले कहीआफनो नाम अंकित शिलापत्र अनावरण गरी शुभारम्भ गरे । केही परियोजनाको आफनै बिस्तराबाट शुभारम्भ गरे । उनी उद्घाटन र...
आमाको सधैँ सम्मान गरौं
आमाको सधैँ सम्मान गरौं
कोरोनाले निम्त्याएको निराशा
कोरोनाले निम्त्याएको निराशा कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै...
मानवता देखाऔं
मानवता देखाऔं
महामारीमा बेमौसमी राजनीति
महामारीमा बेमौसमी राजनीति मुलुक अहिले कोरोना महामारीबाट आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरु संक्रमितसँगै मृत्युको शिखार बनेका छन् । सरकारी फितलो व्यवस्थापनका कारण अहिले कोरोना महामारीले भयावह अवस्था सिर्जना गरेको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न नसक्दा अहिले यो नियती नेपाली जनताले भोग्नु परिरहेको छ ।
रेडक्रस दिवसको सार्थकता
रेडक्रस दिवसको सार्थकता
दायित्वबोध गरौं
दायित्वबोध गरौं
खोपको गति बढाऊ
खोपको गति बढाऊ नेपालमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि विभिन्न दातृ राष्ट्रहरुले नेपालाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउदै आएका छन् । प्रारम्भिक चरणमा सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप ‘कोभिसिल्ड’ भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएपछि खोप अभियान सुरु भएको हो ।
ससंदीय व्यवस्था अफाप त होइन ?
ससंदीय व्यवस्था अफाप त होइन ? कुनै समयमा कहीँ नभएको जात्रा हाडी गाउँमा भनिन्थ्यो । हुन त हाडी गाउँ हाम्रो नेपालमा पर्दछ । त्यो पनि काठमाडौंमा हो । त्यही काठमाडौंमा हुने जात्रा अहिले संघीयता सँग सँगै विकेन्द्रीत हुन पुगेको छ । काठमाडौंमा प्रायजसो खड्क जात्रा हुने गर्दछ । केही दिन अगाडि गण्डकीमा पृथ्वी,लुम्बिनीमा शंकर जात्रा भयो ...
कोरोनाकालमा दलहरूका तमासा
कोरोनाकालमा दलहरूका तमासा देश फेरी पनि कोरोनाको दोस्रो लहरको चपेटामा छ । कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ । हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर...
Weather Update