Shittalpati
न्यायमाथिको विश्वास नटुटोस्
न्यायमाथिको विश्वास नटुटोस् संसद् विघटनका विरुद्वमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत हठात प्रतिनिधिसभा विघटन निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको ३१ दिन कटिसकेको छ ।
कोरोनाको नयाँ प्रजातिबाट बचौं
कोरोनाको नयाँ प्रजातिबाट बचौं नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
भगवानको खोजी : चेतनाको एक यात्रा
भगवानको खोजी : चेतनाको एक यात्रा कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।
नदी दोहन रोक
नदी दोहन रोक नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन्मा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ ।
आन्तरिक पर्यटनको विकासमा जुटौं
आन्तरिक पर्यटनको विकासमा जुटौं विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् ।
मुद्दा फैसला कहिले होला ?
मुद्दा फैसला कहिले होला ? काम चलाउ सरकारको जिर्ण शरीर बोकेर उभिएका प्रधानमन्त्रीका दासत्व स्विकार गरेका हनुमानमार्फत प्रश्न सोध्न मन लाग्यो कि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मुद्दा कहिले किनारा लाग्दछ ? सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोल मोलाई गरेको अडियो प्रकरण सहित सार्वजनिक गरेको महिनौ भयो । उनको मुद्दाको प्रकरण कहाँ पुग्यो ?...
गंगामायाको न्यायप्रति उदासिन सरकार
गंगामायाको न्यायप्रति उदासिन सरकार छोराको हत्यारा पत्ता लगाउन भन्दै अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था झन् जटिल बन्दै गएको छ । उनका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले अपहरणपश्चात् २०६१ जेठ २४ गते यातना दिएर हत्या गरेका थिए ।
भूकम्प सुरक्षा दिवसको सार्थकता
भूकम्प सुरक्षा दिवसको सार्थकता ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ शुक्रबार २३ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो ।
पोसिलो माघे संक्रान्ति
पोसिलो माघे संक्रान्ति माघे संक्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व पनि हो । माघे संक्रान्ति समुदायअनुसार आ–आफ्नै नाम छन् । पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे संकराई, नेवारहरूले चाकु पर्व आदिआदि । नाम जसले जसरी पुकारे पनि यो पर्वमा खाइने खानेकुरा पोसिला हुन्छन् ।...
माघे संक्रान्तिको धार्मिक महत्व
माघे संक्रान्तिको धार्मिक महत्व नेपालको एक प्रमुख चार्ड मध्ये माघे संक्रान्ति पनि हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।
राष्ट्र निर्माताको सम्मान गरौं
राष्ट्र निर्माताको सम्मान गरौं पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती देशव्यापी रूपमा मनाइएको छ । सरकारी स्तरबाट खासै कार्यक्रमहरु नभए पनि राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुबाट कार्यक्रम गरी राष्ट्र निर्माताको स्मरण गरियो । पृथ्वीनारायण शाह एक राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो ।
खोपमा ढिलासुस्ती नगरौं
खोपमा ढिलासुस्ती नगरौं विश्वभर फैलिएको कोरोना महामारीको प्रकोप अझै पनि कायम नै छ । एक वर्षअघि चीनको वुहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । यस अवधिमा विश्वका कतिपय मुलुकहरुले कोभिड–१९ को खोप लगाउन सुरू गरिसकेका छन् । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका देशहरुमा कोरोना महाव्याधिको दोस्रो लहरसँग...
Weather Update