Shittalpati
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।
विभाजनले जनभावनामा चोट
विभाजनले जनभावनामा चोट नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपति समक्ष सिफारिस पारित गरेसँगै नेकपाभित्रको द्वन्द्वले नयाँ रुप लिएको छ । यतिबेला नेकपामा दुई भागमा विभाजन भएको छ ।
संक्रमण भयावह हुनबाट रोकौं
संक्रमण भयावह हुनबाट रोकौं नेपालमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै झन असुरक्षा बढ्दै गएको महसुस हुन थालेको छ ।
अस्पताललाई थप प्रभावकारी बनाऊ
अस्पताललाई थप प्रभावकारी बनाऊ देशभरका सरकारी अस्पतालहरुमा कोभिड र ननकोभिडका विरामीहरुको चाप बढ्दै गएको छ । अहिले मौसम परिवर्तनका कारण पनि मौसमी विरामीहरुको चाप अध्याधिक रहेको छ । यस्तो अवस्थामा साधारण विरामीहरुले अस्पतालमा बेड नपाउने र पहुँच भएका विरामीहरुले मात्र उपचार पाउने अवस्था अहिले सिर्जना भएका समाचारहरु बाहिर आएका छन् । स्वास्थ्य सेवामा साधारण...
क्रिसमस पर्वको महत्व
क्रिसमस पर्वको महत्व आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् ।
कोरोना महामारी र सरकार
कोरोना महामारी र सरकार विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा कायमै छ । लामो समयसम्म बन्दाबन्दी रहेका सबै क्षेत्रहरु विस्तारै खुल्न थालेपछि संक्रमणको जोखिम कम भएको होकी भन्ने आभास जनमानसमा भएको छ ।
संविधानको मर्म माथि प्रहार
संविधानको मर्म माथि प्रहार प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट संसद् विघटन गरेर सविधानको मर्म माथि प्रहार गरेका छन् । आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न असक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्रको प्रयोग गरे ।
के ओलीको भोलि सहज होला ?
के ओलीको भोलि सहज होला ? नेपाली भाषामा चलन चल्तीको उखान छ कुुकुरलाई घिउ पचेन हो । आज हाम्रो मुलुकमा नेकपा रुपी कुकुरलाई घिउ नपचेको हो । नेकपामा पनि ओलीलाई हो । ओलीको व्यक्तिगत मनोवृतिका कारण मुलुक अधोगतीतर्फ उन्मूख भयो । भनिन्छ बादरले आफ्नो बास पनि बनाउँदैन अर्काको पनि भत्काउछ । हो ओली त्यहि मानव रुपी...
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’ इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको साढे तीन वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् ।
सरकार प्रमुख र संसद् विघटन
सरकार प्रमुख र संसद् विघटन लामो समयदेखिको नेकपाको आन्तरिक किचलो अहिले आएर संसद् विघटनमा परिणत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका केही नेताहरुको घेराबन्दीमा परेपछि अन्ततः असंवैधानिक बाटो रोज्न पुगेका छन् ।
यातायातमा लापरवाही
यातायातमा लापरवाही कोरोना भाइरसको जोखिम कायमै रहेको छ । सार्वजनिक यातायात निर्वाध रुपमा गुडेका छन् । जसले गर्दा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ ।
नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
नेकपा सरकारको विरोध रहर कि बाध्यता ? नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो ।
Weather Update