रोजगारीको सुनिश्चितता गर
आइतबार, पुस ५, २०७७

चिसोबाट बच्न तयारी थालौं
शनिबार, पुस ४, २०७७
पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका...

आप्रवासी दिवसको सार्थकता
शुक्रबार, पुस ३, २०७७
नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

उखु किसानको समस्या सम्बोधन गर
बिहीबार, पुस २, २०७७
हरेक वर्ष उखु किसान मर्कामा परेका छन् । नगदे बालीका रूपमा रहेको उखु उधारोमा विक्री गर्दै आएका किसानले वषौंसम्म चिनी मिलबाट वक्यौता रकम नपाउँदा मर्कामा परेका छन् ।

काँग्रेसको सडक प्रदर्शन
बुधबार, पुस १, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सडक प्रदर्शन गर्यो । उसले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै सडक प्रदर्शन गरेको हो ।

मानव विकासमा जरुरी
मंगलबार, मंसिर ३०, २०७७
मानवको जीवनलाई सन्तुष्ट, सिर्जनशील र समाजको भलाइको लागि योगदान गर्न सक्ने बनाउने प्रक्रिया नै मानव विकास हो । दिगोपन मानव विकासको अर्को महत्वपूर्ण स्तम्भ हो । मानव जीवनलाई दीर्घकालिन रुपमा सुरक्षित बनाएर विकास गर्नु नै दिगोपन हो ।

प्रतिपक्षको आन्दोलन
सोमबार, मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो ...

नेताहरु चरित्रवान बन्नुस्
आइतबार, मंसिर २८, २०७७
राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् ।

लोकतन्त्र मास्न पाइदैन
शनिबार, मंसिर २७, २०७७
मुलुक राजनैतिक रुपमा अत्यन्त्यै गम्भीर र मोडमा उभिएको अवस्था छ, अहिले । रातारात राजनैतिक परिवर्तनका रंगहरु नयाँ–नयाँ रुपमा अगाडि आएका छन् । जनताका समस्याहरु समाधान गर्ने भन्दा पनि यो सरकार र सत्ताधारी नेकपा भित्रको आफ्नै समस्या दिन प्रतिदिन बोझिलो हँुदै जाने क्रम बढ्दै गएको मनोभावले सरकार घेरिएको भान हुन थालेको...

महिलाको योगदान र मानव अधिकार
शुक्रबार, मंसिर २६, २०७७
पौराणिक कथन अनुसार सृष्टिकर्ता भगवान ब्रह्माजीले पहिला तेत्तिस (३३) कोटी देवताको सृजना गरे तर कसैले पनि थप सृष्टिलाई अगाडी बढाउन सकेनन त्यसपछि पुनः तेत्तिस (३३) कोटी देवीहरुको उत्पत्ति भयो र एक आपसमा प्रजनन प्रक्रियामा सहभागी भई बल्ल संसार थामियो । चाल्स डार्बिनको क्रमिक विकासमा आधारित सिदान्त अनुसार आवश्यकता र समयले...

हामी र हाम्रो पर्वत
शुक्रबार, मंसिर २६, २०७७
प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिन्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र...

मानव अधिकार दिवसको सार्थकता
बिहीबार, मंसिर २५, २०७७
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...

विकल्प खोज्नेतर्फ ध्यान देऊ
बुधबार, मंसिर २४, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।