विश्वकर्मा पूजा र यसको महत्व
शुक्रबार, असोज १, २०७८
ओजोन तह संरक्षणमा जुटौं
बिहीबार, भदौ ३१, २०७८
विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो ।
संसद्लाई मर्यादित बनाऊ
बुधबार, भदौ ३०, २०७८
संसद् जनताको आवाज बुलन्द गर्ने सर्वोच्च निकाय र प्रतिनिधिमूलक संस्था हो । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास र प्रयोग संसद्ले गर्छ ।
बालदिवसको सार्थकता
मंगलबार, भदौ २९, २०७८
राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष मनाउँदै आएका छौँ । यस वर्ष पनि बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् ।
बजेटको पूर्ण कार्यान्वयन
सोमबार, भदौ २८, २०७८
गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गरी १६ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।
एमसीसी चर्चा
आइतबार, भदौ २७, २०७८
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
ऋषिपञ्चमी पर्वको महत्व
शनिबार, भदौ २६, २०७८
हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।
आत्महत्या रोकथाममा ध्यान दिऊ
शुक्रबार, भदौ २५, २०७८
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।
मन्द गतिमा साक्षरता अभियान
बिहीबार, भदौ २४, २०७८
संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु ग¥यो । तर १५ वर्ष बितिसक्दा पनि देशमा निरक्षता उन्मूलन हुन सकेको छैन ।
वैदेशिक सहयोग कहिलेसम्म लिने ?
बिहीबार, भदौ २४, २०७८
केही समयपहिले कर्णाली प्रदेशका केहि जिल्लाहरुमा खाद्यन्नको अभावमा उत्पन्न भोकमरीलाई समाधान गर्न विश्व खाद्य संगठनले खाद्यन्न सहयोगको कार्यक्रम सञ्चालन गरेको थियो ।
हराउँदो तिजको मौलिकता
बुधबार, भदौ २३, २०७८
नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।
सधैं पिताको सम्मान गरौं
मंगलबार, भदौ २२, २०७८
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।
कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।


