बेपत्ता नागरिकको खोजी गर
सोमबार, भदौ १४, २०७८
पर्यटन पुनरुत्थानमा ध्यान देऊ
आइतबार, भदौ १३, २०७८
कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् ।
दल विभाजन र यसको असर
शनिबार, भदौ १२, २०७८
गाउँ घर तिर दाजुभाई छुट्टिए अथवा अलग–अलग बसे भने भन्ने गरिन्छ बाक्लो दाल खानलाई छुट्टिए । यो भनाई नेपालमा पटक–पटक ठूला, साना राजनीतिक दलहरु छुट्टिएको अन्नगिन्ती उदाहरणहरु पाईन्छ ।
मनसुन सक्रिय : सतर्कता अपनाऔं
शनिबार, भदौ १२, २०७८
बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
एमालेको औपचारिक विभाजन
शुक्रबार, भदौ ११, २०७८
नेकपा एमालेको विभाजनले औपचारिकता पाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट वैधता पाएसँगै नेकपा एमालेको विभाजनले औपचारिकता पाएको हो । नेकपा एमाले विभाजन गरी आयोगमा दर्ताका लागि निवेदन दिएको नेपाल नेतृत्वको पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ ।
महाधिवेशनका लागि ढोका खुल्यो
बिहीबार, भदौ १०, २०७८
नेपाली काँगे्रसको क्रियाशील सदस्यता विवादको टुंगो लागेको छ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको हो ।
सवारी साहित्यका जोडजाम कुरा !
बुधबार, भदौ ९, २०७८
भदौको दोस्रो साता लाग्दासम्म पनि झरीले बिसाउने मन गरेको छैन । दुई दिन सार्वजनिक बिदा रहयो । बिदाको पहिलो दिन मैले नियमित कामको सूची तयार गर्न सकेन । बिहान सपरिवार सानो साधनमा छोटो दुरीको यात्रामा निस्कदा रोकिराखेको पिकअप भ्यानको पछाडी भेटेँ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई
बुधबार, भदौ ९, २०७८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारले ४४ दिन हुँदा पनि अझै पूर्णता पाउन सकेको छैन । प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने जुन अपेक्षा गरिएको थियो अहिले त्यो अपेक्षा पूरा भएको छैन ।
कोरोनाको कहरमा ‘जात्रा’
मंगलबार, भदौ ८, २०७८
कोरोना महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका अधिकांस चाडपर्व तथा जात्राहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्व विगत दुई वर्षदेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् ।
नेवारी सँस्कृति र दथुसाया मतया
आइतबार, भदौ ६, २०७८
परापूर्व कालदेखि नेपाल उपत्यकामा बसोबास गर्दै आएका नेवार समुदायले विभिन्न काल खण्डमा परिमार्जित गर्दै आफ्नो गच्छे अनुसार चाडपर्व र संस्कृति मनाउँदै आइरहेको पाइन्छ । पश्चिमी संस्कृति, आधुनिकता र महंँगीका कारण पछिल्लो समय अधिकांस पर्वहरु लोप हुँदै जान थालेका छन् ।
जनै पूर्णिमाको महत्व र प्रचलन
आइतबार, भदौ ६, २०७८
जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ दाजु भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
पहिलो पटक मगर किचन पुग्दा...
शनिबार, भदौ ५, २०७८
लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।


