Shittalpati
चैते दशैं र परम्परा
चैते दशैं र परम्परा चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं बुधबार मनाइएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइएको हो । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यो दशैंको आफैमा ठूलो र छुट्टै महत्वको छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा...
अन्यौलताको राजनीति
अन्यौलताको राजनीति नेपालको राजनैतिक चरित्रले फेरि नयाँ रुप लिने तयारी थालेको आभास हुन्छ । सरकार बदलिने र मन्त्री फेरिने, मन्त्रायलय घट्ने, थपिने काम अत्यान्तै तिव्रताका साथ चलायमान भएको आभास हुँदैछ । संघीय र प्रदेश सांसदहरु अहिले राजधानी र नेताको निवासमा धाउँने क्रमलाई दृष्टिगत गर्दा असारे मेलो जस्तै भएको अनुभूति हुँदै गएको छ ...
स्वस्थ रहन योग
स्वस्थ रहन योग शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ ।
दूधको मूल्यमा मनोमानी बन्द गर
दूधको मूल्यमा मनोमानी बन्द गर बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ ।
स्ववियुको अबको दायित्व
स्ववियुको अबको दायित्व
मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ
मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत ल्याएको पनि झण्डै एक हप्ता पुग्न लागेको छ । नयाँ सत्ता समिकरण बनेसँगै प्रचण्डले दोस्रो पटक विश्वासको मत ल्याएका हुन् । विश्वासको मत पछि तत्काल मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका प्रचण्डले अहिलेसम्म पनि विस्तार गर्न सकेका छैन । सरकार भागवण्डाको राजनीतिमा अल्झिएका कारण मन्त्रिपरिषद्...
क्षयरोग दिवसको सन्दर्भ
क्षयरोग दिवसको सन्दर्भ विविध कार्यक्रमको आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइदैं छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदै छन् । नेपालमा पनि क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् ।
राजस्व चुहावट रोक
राजस्व चुहावट रोक नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब...
कहिले बन्लाः तानसेनमा बस बिसौनी
कहिले बन्लाः तानसेनमा बस बिसौनी तानसेनमा जनघनत्व बढेसँगै आधुनिक बस बिसौनी अर्थात् बसपार्कको अवधारणा विगत एक दशकदेखि आएको भएतापनि त्यो निर्माणको प्रक्रिया आफैमा अत्यान्तै ढिला हुँदै गएको छ । के तानसेन ऐतिहासिक पाल्पा दरवार र कैलाशनगरको साँस्कृतिक डवली निर्माण हुँदैमा आफैमा गुलजार बन्छ त ? त्यो अवश्य पनि होइन । यहाँ बस बिसौनी अनि नगरभित्रका...
स्ववियु निर्वाचनले दिएको सन्देश
स्ववियु निर्वाचनले दिएको सन्देश विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा...
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा...
सभामुख पदको गरिमा ख्याल गर
सभामुख पदको गरिमा ख्याल गर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...
Weather Update