Shittalpati
अर्थमन्त्रीबाट अपेक्षा
अर्थमन्त्रीबाट अपेक्षा मुलुकमा नयाँ अर्थमन्त्रीका रुपमा राजनीतिज्ञ तथा अर्थविज्ञ डा.प्रकाश शरण महत आएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको दश दलीय गठबन्धनको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी महतले लिएका छन् । मुलुक आर्थिक संकटमा गुज्रिरहेका बेला त्यसलाई माथि उकास्ने अभिभारका साथ उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
अटिजम जागरुकता दिवसको सन्दर्भ
अटिजम जागरुकता दिवसको सन्दर्भ अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवस पहिलो पटक २००८ मा मनाइएको...
‘अप्रिल फूल’ : ख्याल गरौं
‘अप्रिल फूल’ : ख्याल गरौं आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । रमाइलोका रुपमा आजको दिनलाई लिने गरिन्छ । यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि...
वर्तमान नेपालको अर्थतन्त्र : एक विश्लेषण
वर्तमान नेपालको अर्थतन्त्र : एक विश्लेषण भन्ने गरिन्छ, अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो । नेतृत्व वर्ग र सरकार सञ्चालकका लागि आर्थिक वृद्धि समृद्धिको नारा र जनतामा आश्वासन बाड्ने आधार पनि हो । विकास,जनताको जीवनस्तर र रोजगारी प्राप्त गर्न सकिने आधार पनि हो । यसैका आधारमा योजना तथा वजेटका कार्यक्रमहरु तय गरिन्छ तर Covid-19 र रसिया...
एसईई परीक्षा मर्यादित होस्
एसईई परीक्षा मर्यादित होस् यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
चैते दशैं र परम्परा
चैते दशैं र परम्परा चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं बुधबार मनाइएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइएको हो । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यो दशैंको आफैमा ठूलो र छुट्टै महत्वको छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा...
अन्यौलताको राजनीति
अन्यौलताको राजनीति नेपालको राजनैतिक चरित्रले फेरि नयाँ रुप लिने तयारी थालेको आभास हुन्छ । सरकार बदलिने र मन्त्री फेरिने, मन्त्रायलय घट्ने, थपिने काम अत्यान्तै तिव्रताका साथ चलायमान भएको आभास हुँदैछ । संघीय र प्रदेश सांसदहरु अहिले राजधानी र नेताको निवासमा धाउँने क्रमलाई दृष्टिगत गर्दा असारे मेलो जस्तै भएको अनुभूति हुँदै गएको छ ...
स्वस्थ रहन योग
स्वस्थ रहन योग शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ ।
दूधको मूल्यमा मनोमानी बन्द गर
दूधको मूल्यमा मनोमानी बन्द गर बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ ।
स्ववियुको अबको दायित्व
स्ववियुको अबको दायित्व
मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ
मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत ल्याएको पनि झण्डै एक हप्ता पुग्न लागेको छ । नयाँ सत्ता समिकरण बनेसँगै प्रचण्डले दोस्रो पटक विश्वासको मत ल्याएका हुन् । विश्वासको मत पछि तत्काल मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका प्रचण्डले अहिलेसम्म पनि विस्तार गर्न सकेका छैन । सरकार भागवण्डाको राजनीतिमा अल्झिएका कारण मन्त्रिपरिषद्...
क्षयरोग दिवसको सन्दर्भ
क्षयरोग दिवसको सन्दर्भ विविध कार्यक्रमको आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइदैं छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदै छन् । नेपालमा पनि क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् ।
Weather Update