Shittalpati
फेरि कोरोनाप्रति सतर्क रहौं
फेरि कोरोनाप्रति सतर्क रहौं केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्‍याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा...
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकिय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक वर्ष अगाडि हाम्रै पहलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीता जनाएका हरेक सहभागीहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि सम्पदा र सम्पतिको अभिलेखीकरण्माा ढिलाइ गर्दा त्यस्ता...
संसद्को गरिमा कायम गर
संसद्को गरिमा कायम गर सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन ।  एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
देशलाई निकास देऊ
देशलाई निकास देऊ राजनीतिक दलका नेताहरु यति बेला एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो राजनीतिक अवस्था हेर्दा सिद्धान्तका लागि दल बनेकै होइनन् कि जस्तो देखिएको छ ।
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु पछिल्लो समयमा राजनैतिक दलप्रति आमजनताको विश्वासको वातावरण पातलिदै गएको बखत एकाएक रवि लामिछाने टेलिभिजनको कार्यक्रमको प्रस्तोताबाट राजनैतिक दलको नेता बन्न पुगे ।
समुदायको पर्व ‘उभौली’
समुदायको पर्व ‘उभौली’ किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
बौद्ध दर्शन र यसको सार
बौद्ध दर्शन र यसको सार नेपाली भाषामा दर्शन शब्दको शाब्दिक अर्थ–हेर्नु, देख्नु वा जीवन र जगत सम्बन्धी कुराको चिन्तन गर्नु हुन्छ । ज्ञानको स्रोत, विवेकको प्रयोग, मूल्य प्रणालीको आधार, समालोचनात्मक चिन्तन र तर्कको विधाको रूपमा दर्शनलाई व्यापक अर्थमा प्रष्ट्याउन सकिन्छ । महादेशीय दृष्टिले एशियामा विकास भएका दर्शनलाई पूर्वेली दर्शन र यूरोप तथा पश्चिमी मुलुकहरूबाट विकसित...
बुद्ध जयन्ती र यसको सार्थकता
बुद्ध जयन्ती र यसको सार्थकता शान्तिका अग्रदूत गौतम बुद्धको २५ सय ६८ औं जन्म जयन्ती हो आज । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालमा जन्मिएर विश्वभर शान्तिको सन्देश फैलाएका बुद्ध आम नेपालीका गौरवमय...
जैविक विविधता संरक्षण आवश्यक
जैविक विविधता संरक्षण आवश्यक पारिस्थितिक प्रणाली, त्यस भागका रूपमारहेका जीवर वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भन्ने गरिन्छ । आकाशीय, स्थलीय, जलीय, सामुद्रिकर अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणालीमा विविधता रहन्छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको  विविधता समेतलाई जनाउँछ । 
विपद् व्यवस्थापनमा पूर्व तयारी गर
विपद् व्यवस्थापनमा पूर्व तयारी गर प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । विशेष गरी बर्खा र खडेरीको समयमा सबै भन्दा बढी प्राकृतिक विपद्का घटना हुने...
रास्वपा र सहकारीप्रतिको गिर्दो जनविश्वास
रास्वपा र सहकारीप्रतिको गिर्दो जनविश्वास चिन्ता रास्वपाको होइन, चिन्ता आमनागरीकसँग सरोकार राख्ने सहकारीको हो । जसको सम्बन्ध तल्लो सिमान्तकृत वर्ग जसले सानो पुँजी बचत गर्ने र परिचालन गर्ने हैसियत राख्दछन् । ती वर्ग जसको नेपालको राजनीतिमा ठूलो पहुँच पनि राख्दैनन् ।
नयाँ बजेटको अपेक्षा
नयाँ बजेटको अपेक्षा सरकारले नयाँ बजेट ल्याउने तयारी थालेको छ । विगतमा जस्तै यस वर्ष पनि सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तर्जुमाको प्रक्रिया सुरु गरेको छ । संविधानमा व्यवस्था भए बमोजिम  जेठ १५ गते बजेट पेस गर्नुपर्ने प्रावधान छ । बजेटले वास्तवमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानका अतिरिक्त सरकारले...
Weather Update