Shittalpati
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस् नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् ।
गर्मीमा स्वास्थ्यको ख्याल गरौं
गर्मीमा स्वास्थ्यको ख्याल गरौं गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ ।
बगनासकालीको बसाई : २२ महिनामा २२ काम
बगनासकालीको बसाई : २२ महिनामा २२ काम पाल्पाको बगनासकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा सम्वतले ३ वर्ष, आ.व.ले २ वर्ष, महिनाले २२ महिना, दिनले ६ सय ५१ दिन, (१ वर्ष ९ महिना १३ दिन) सार्वजनिक सेवाप्रवाह सम्बन्धी कार्यसम्पादनमा गाउँपालिकाका आम नागरिक, जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारीहरूसँग समन्वय, सम्पर्क, सहजीकरण र सहकार्यमा आफूलाई समर्पित गर्दै इमान्दारीता र...
डढेलोका घटना बढ्नु चिन्ताजनक
डढेलोका घटना बढ्नु चिन्ताजनक पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
नर्स दिवसको सार्थकता
नर्स दिवसको सार्थकता विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र सबैभन्दा बढी संवेदशनील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्यलाई संविधानमा समेत मौलिक अधिकारको रुपमा उल्लेख गरिएको छ । तर सरकारले भने स्वास्थ्य क्षेत्रलाई खासै महत्व दिएको देखिदैन । नागरिकलाई स्वस्थ राख्ने दायित्व सरकार हो ।
आर्थिक विकास र राजनीति
आर्थिक विकास र राजनीति कुनै पनि देश विकासको गति मापन गर्न त्यस देशको आर्थिक अवस्थालाई हेर्नुपर्छ । जुन देशको आर्थिक विकास तिव्र रुपमा भएको छ त्यो देशको विकास पनि राम्रै भएको मान्न सकिन्छ । यद्यपी आर्थिक विकास त्यत्तिकै प्राप्त हुँदैन । यसका लागि दृढ इच्छाशक्ति सहितको कठोर कार्यानुशासन चाहिन्छ ।
दोषीमाथि कारवाही होस्
दोषीमाथि कारवाही होस् आइतबारदेखि प्रतिनिधि सभाका दुवै संसदमा भुटानी शरणार्थी प्रकरणको विषयले प्राथमिकता पाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा बहालवाला सचिव र राजनीतिक दलकै नेता र उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि संसदमा सांसदहरुले कारवाहीको माग गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न यस पटक बेमौसमी वर्षाद्ले चिसिएको मौसमलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रुपैयाँ ठगी गरेको प्रकरणले तताएको छ । यस प्रकरणमा आरोपित पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीको नाम अनुसन्धानको क्रममा जोडिनु, उनी एका एक प्रहरीलाई झुक्काएर फरार हुनु, उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई भेट्नु र ओलीको सार्वजनिक अभिव्यक्तिका कारण...
विश्व रेडक्रस दिवस र परोपकारका कुरा
विश्व रेडक्रस दिवस र परोपकारका कुरा मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले...
सबैमा न्यायको सहज पहुँच पुग्न सकोस्
सबैमा न्यायको सहज पहुँच पुग्न सकोस् आज कानुन दिवस हो । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा यस दिनलाई एउटा ऐतिहासिक र विशेष महत्वको रुपमा हेरिन्छ । राणा शासनकालमा राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारको प्रयोग एकै निकायबाट हुँदै आएको थियो ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो ।
Weather Update