Shittalpati
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस्
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस् लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक शहर हो । प्रेमको प्रतिक रानीमहल, रामपुर र माडी फाँट यहाँका सुन्दर स्थान हुन् । यहाँको खानपान र रैथाने परिकारले समेत पाल्पालाई बेग्लै पहिचान दिन्छ । नेपालमा ७ वटा नगरपालिका घोषणा हुँदा वि.स. २००७ सालमा घोषणा भएको यो तेस्रो नगरपालिका हो ।...
स्वस्थ रहन योग गरौं
स्वस्थ रहन योग गरौं पछिल्लो समय योग भन्ने शब्द निकै प्रचलनमा आएको छ । यसको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने...
नैतिकताको खडेरी
नैतिकताको खडेरी अहिले हाम्रो समाजमा नैतिकताको खडेरी परेको आभास हुन थालेको छ । ‘नैतिक’ भन्ना साथ ठूलो महत्वपूर्ण र ओजनले ओतप्रोत शब्दबाट निस्कने अर्थपूर्ण भाव तौर तरिकालाई बुझाउँछ । समय–समयमा हुने विभिन्न खालका काम र कार्यवाहीहरुका विषयमा जानकारहरु व्याख्या गर्दछन् कि, नैतिक शिक्षाको अभावले गर्दा मुलुकका राजनैतिक दल, सामाजिक संघ–संस्था लगायतका धेरैजसोमा...
रवैया फेर दलहरु
रवैया फेर दलहरु मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक...
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
मेयर हर्क साम्पाङबाट सिकौं
मेयर हर्क साम्पाङबाट सिकौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।
पितृदेवो भव
पितृदेवो भव पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् ।
भन्सार छली गर्ने कार्य रोक
भन्सार छली गर्ने कार्य रोक
लोक सेवा आयोग : हिजो र आज    
लोक सेवा आयोग : हिजो र आज     विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण भयो । उक्त वैधानिक कानुनअनुसार कर्मचारीहरू भर्ना हुन एउटा दरखास्त परिषद् खडा भयो, उक्त परिषद्ले योग्यता वा...
नेकपा ब्युँताउने बहस : कति सम्भव ?
नेकपा ब्युँताउने बहस : कति सम्भव ? नेपाली राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युँताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकताको बहस बेला बेलामा आउँने गर्छ । यो पटक पनि पुरानै नेकपा ब्युँताउने चर्चा सुरु भएको छ । केही...
रगत अभावमा कोही मर्न नपरोस्
रगत अभावमा कोही मर्न नपरोस् विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...
थाकेको मगरात र हाम्रा मगर नेतृत्व
थाकेको मगरात र हाम्रा मगर नेतृत्व आहा ! हाम्रो कति गर्भिलो इतिहास छ, हाम्रो कस्तो शान छ, हाम्रो कति सुन्दर पहिचान छ अनि संसारलाई चिनाउनेफरक संस्कृति र सभ्यता छ । निरंकुश जहानिया राणाशासन विरुद्ध विद्रोहको पहिलो झण्डा उठाउने नेपालको पहिलो शहिद लखन थापा मगर, अंग्रेज फौजलाई धुलो चटाई लखेट्ने कर्नेल उजिर सिंह थापा मगर, पहिलो विश्वा...
Weather Update