विकास खर्चको कन्तबिजोग
आइतबार, जेठ ६, २०८१

इमानदारिता हराएको राजनीति
शनिबार, जेठ ५, २०८१
नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान हुनुपर्छ । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरु नीतिहरु स्वतः सरल रेखामा हिँड्छन् ।

नीति, कार्यक्रम र बजेटमा समावेश गर्न तानसेन सरकारलाई २७ बुँदे सुझाव
शुक्रबार, जेठ ४, २०८१
स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ ।

दूरसञ्चार दिवसको सन्दर्भ
शुक्रबार, जेठ ४, २०८१
नेपाल लगायत विश्वभर आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो ।

स्नेह बढाउने परिवार दिवस
बिहीबार, जेठ ३, २०८१
बुधबार अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।

सहकारी र राजनीति
बुधबार, जेठ २, २०८१
विहान घामको झुल्को देखि साझ निद्राको आहल सम्म नेपाली भूमि र राजनीतिमा सहकारीका कुरा काट्ने काम भई नै रहेका छन् । राजनीति नै सहकारीको भूंमरीमा रुमल्लिएको आभाष हुन थालको छ ।

निजी क्षेत्रको मनोबल उकास
मंगलबार, जेठ १, २०८१
अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ ।

प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
सोमबार, वैशाख ३१, २०८१
समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।

सहकारीपीडितलाई छिटो न्याय देऊ
सोमबार, वैशाख ३१, २०८१
आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी झण्डै एक वर्ष पुुग्न लाग्यो तर सरकारले सुने नसुुने झै गरेको छ ।

पीडाबीच नर्सको सेवा
आइतबार, वैशाख ३०, २०८१
रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख
शुक्रबार, वैशाख २८, २०८१
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राखमानवीय कल्याणको पवित्र उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।

पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा
बिहीबार, वैशाख २७, २०८१
समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा समेतमा पर्दछ ।