विश्व स्वास्थ्य दिवसको सन्दर्भ
आइतबार, चैत २५, २०८०

खेलकुद दिवसको सन्दर्भ
शनिबार, चैत २४, २०८०
विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।

अपराधिक घटना रोक्न गम्भीर बन
शुक्रबार, चैत २३, २०८०
पछिल्लो समयमा अपराध र अपराधिक घटनामा वृद्धि भइरहेको छ । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ ।

डढेलोको जोखिम कम गर्नेतर्फ ध्यान देऊ
बिहीबार, चैत २२, २०८०
चैत लागेसँगै देशभरका अधिकांश वन जंगलमा डढेलोका घटानाहरु बढेका छन् । प्रत्येक वर्ष नेपालका वन जंगलबाट बस्तीमा आगलागी भएकै हुन्छ ।

संसदप्रति उत्तरदायी बनौं
बुधबार, चैत २१, २०८०
नेपालको राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बनिरहेको सहकारी काण्डले सरकारमा सम्मिलित दलहरुलाई अत्यान्तै गाह्रो बनाएको अवस्था छ ।

अटिजम लुकाएर नराखौं
मंगलबार, चैत २०, २०८०
अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ ।

‘अप्रिल फूल’: होसियार रहौं
सोमबार, चैत १९, २०८०
हरेक वर्ष अप्रिल एक तारिखको दिन ‘अप्रिल फूल’ अर्थात् विश्व मूर्खा दिवस मनाउने गरिन्छ । आज यो वर्षको अप्रिल फूल अरूलाई मुर्ख बनाएर रमाइलो गरिदै छ ।

स्थानीय तहमा सूचना पाउनै मुस्किल
आइतबार, चैत १८, २०८०
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले कोरोना महामारीमा गरेको खर्च विवरण उपलब्ध नगराएपछि कपिलवस्तु नगरपालिका,३ तौलिहवाका बसन्त बञ्जाडेले २६ जेठ, २०८० मा राष्ट्रिय सूचना आयोगमा उजुरी दिए ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारवाही होस्
आइतबार, चैत १८, २०८०
पटक–पटक विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै आएको छ । विगतदेखि नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ ।

अधिकारप्रति सचेत बनौं
शनिबार, चैत १७, २०८०
हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको छ । तर उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नहुँदा गुणस्तरहिन खाद्यवस्तु उपभोग गर्नु परेको छ ।

पुस्तक समयमै पुर्याऊ
शुक्रबार, चैत १६, २०८०
बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुन अब केही दिन बाँकी रहेको छ ।

परीक्षा मर्यादित र शान्तिपूर्ण होस्
बिहीबार, चैत १५, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु
बिहीबार, चैत १५, २०८०
देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ ।