Shittalpati
रुपन्देहीमा निषेधाज्ञा हुने
रुपन्देहीमा निषेधाज्ञा हुने बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट...
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह कोभिड–१९ महामारीको संक्रमण बढेदै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गरे हो ।
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर:  खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Weather Update