Shittalpati
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
पाल्पामा बढ्दै कोरोना ग्राफ
पाल्पामा बढ्दै कोरोना ग्राफ पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा...
बजेटमा जनताको अपेक्षा
बजेटमा जनताको अपेक्षा कोरना कहरका बीच आर्थिक वर्ष २०७८ /२०७९ को बजेट आउने तयारी भएर होला गाउँ शहर दुवै क्षेत्रमा कोरोना भन्दा माथि यसको जानी नजानी छलफल भएको सुनिन थालेको छ । एउटा गाउँका चल्ताफूर्ता मानिस दुई /चार जना मानिसलाई वरीपरी राखी चिच्याई चिच्याई गफ लगाउँदै थिए । यस पटकको बजेटमा हाम्रो घर...
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको...
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।
पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि
पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि १ सय २६ जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १२ जना, रैनादेवी छहरा गाउँपालिकाका २९ जना,माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना,पूर्वखोला गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा...
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको...
सबै स्थानीय तहमा नेपाल स्काउट
सबै स्थानीय तहमा नेपाल स्काउट नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
Weather Update