मध्यपूर्व युद्व : नेपालमा यसको प्रभाव
आइतबार, चैत २९, २०८२
रास्वपाले सुवर्ण अवसर नगुमाओस्
शुक्रबार, चैत १३, २०८२
भन्ने गरिन्थ्यो यो मिश्रित निर्वाचन प्रणाली रहँदासम्म नेपालमा दुई तिहाईका त कुरै छोडौ कुनै पनि राजनीतिक दलको बहुमत पनि आउँदैन् ।
फेरि एउटा आशाको पर्खाइ : फागुन २१
आइतबार, फागुन १०, २०८२
राजनीतिक स्थिरता, स्थिर सरकार, सुशासन र अमनचयन देश विकासका आधारहरु हुन् तर यी सबै नेपालका लागि कल्पनाका विषयबस्तु बन्दै गएका छन् । पुस्ताहरु हस्तान्तरण हुँदै गए ।
छिमेकी देशबाट सिकौं सबल अर्थतन्त्र बनाउने कुरा
शनिबार, पुस २६, २०८२
दुई ठूला अर्थतन्त्र भएका छिमेकी देश चीन र भारतले विश्वमा आफूलाई दोस्रो र चौथो स्थानमा उभ्याई रहँदा हामी भने दुई ढुङ्गा बीचको तरुल हो भन्दै त्यसबाट लिन सकिने फाईदाका बारेमा बेखवर जस्तै छौं ।
जेनजी आन्दोलनलाई कम नजर अन्दाज नगरौं
आइतबार, पुस ६, २०८२
राज्यका सबै संयन्त्रहरुले काम गर्न नसकेका, दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री पनि उच्च सुरक्षा संयन्त्र असफल भएर भाग्नु परेको अवस्था, देशै रहने की नरहने चिन्ता, मुख्य प्रशासनिक केन्द्र सिंह दरवार, न्यायको धरोहर सर्वोच्च अदालत दनदनी जलेको ह्दयविदारक क्षण, सडकमा कलिला युवाहरुको रगतको खोलो बगेको, अब के हुने डर र चिन्ताले आमनागरिक...
भोको पेटमा राष्ट्रवादको भजन कहिले सम्म ?
आइतबार, कात्तिक ३०, २०८२
आजभोली काजी अमर सिंह थापा, भीमसेन थापा, भक्ती थापा, बलभद्र कुवँर लगायतको देशभक्तीलाई चटक्कै बिर्साउने गरी आधुनिक राष्ट्रवादको सिद्धान्त विकास हँुदै गएको देखिन्छ । यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई पनि बिर्साइदिएको छ ।
जनतालाई आशावादी बनाउने कसले ?
बिहीबार, असोज ३०, २०८२
जनताको साशन व्यवस्था गणतन्त्र र राज्यको नयाँ सरचनाको नाममा देश हित विपरीत राज्य स्रोतको दोहनको श्रृखला चलेको करीब दुई दशक पुरा भएको छ । सो अवधिमा विकासको बाधक मानिएको राजतन्त्र शाशन व्यवस्थामा जस्तो पनि जनता र देशले न्याय र एकता पाउन सकेको देखिदैन् ।
विकासमा जनसहभागिताको खाँचो
शुक्रबार, भदौ १३, २०८२
श्रमदान र जनसहभागितालाई लत्याउदै ,धरानका मेयर हर्ख सापा·को कार्यलाई गिज्याउदै वैदेशिक ऋण र अनुदानका भरमा देश निमार्णको भाषण र सपना बाँडेको दुई दशक पुरा भएको छ ।
तिज पर्व : हिजो र आज
आइतबार, भदौ ८, २०८२
तिज नेपाली महिलाहरुको महान चाड हो । धर्म ,परम्परा र साँस्कृतिक पक्षमा फरक महत्व राखेता पनि आजभोली यो पर्र्व महिला एकता,महिला सशक्तिकरण,महिला चेतनाको पर्वको रुपमा विकसित हुँदै गएको देखिन्छ । हिजो कुनै जाती, भाषा ,धर्म ,लिड्ढ र क्षेत्रमा मात्रै सिमित यो पर्व आज सबै नारीहरुबिच एकताको पर्वको रुपमा विस्तार हुँदै...
राजनीतिमा पूर्व राष्ट्रपतिको सक्रियता र उठेका सवाल
शुक्रबार, असार २०, २०८२
केहि समय अगाडिदेखि आम वृत्तमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने अनुमान र चर्चाकाविच गत हप्ता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा राखिएको कार्यक्रममा राजनीतिमा थकाई र विश्राम भन्ने शब्द नहुने भन्दै पूनः एमालेको सक्रिय राजनीतिमा फर्कने आधिकारीक घोषणा गरेसँगै यस पक्षले प्रमाणीकता पाएको छ ...

