समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह की सरकार ?
शनिबार, कात्तिक १०, २०८१
गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।
अवश्य एक दिन देश बन्ने छ !
शुक्रबार, असोज १८, २०८१
अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक...
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
जोगाऔं तिज पर्वको मौलिकता
मंगलबार, भदौ १८, २०८१
तिज नेपाली हिन्दु महिलाहरुको महान चाड हो । भाद्र शुक्ल तृतीयाको दिन शिवको आराधना र नाचगान गरेर धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । पितृसतात्मक पारिवारीक अवस्था रहेको नेपालका लागि घर भित्र मात्रै खुम्चिएर बस्ने महिलाहरुलाई बाहिर ल्याउन र पिर मर्का अरु समक्ष राख्न प्रेरित गर्ने पर्व पनि हो यो ...
राजनीति : समाजसेवा कि पेसा ?
शुक्रबार, भदौ ७, २०८१
हिजो सामाजिक सेवाको एक माध्मको रुपमा राजनीतिलाई लिने गरिन्थ्यो । राजनीति गर्ने सेवाका लागि हो भन्ने दरिलो तर्क थियो । राजनीतिमा लागेकाहरु पनि यस पक्षलाई प्रमाणित गर्ने कार्य र सोहि अनुशारको व्यवहार देखाउँथ्ये ।
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति ?
बिहीबार, साउन १७, २०८१
निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो ।
नेपालका राजनीतिक दलहरुमाथि नैतिकताको प्रश्न ?
आइतबार, साउन ६, २०८१
केही दिन अगाडि फ्रान्सको एक अनलाईन पत्रिकाले नेपालमा विगत १५ बर्षमा १४ जना प्रधानमन्त्री फेरिएको भन्दै नेपाल राजनीतिक अस्थिरताको लागि विश्व च्याम्पियन भएको र सोहि कारण नेपालमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुको देश छोड्ने संख्या अत्याधिक बढ्दै गएको एक समाचार प्रकाशन गर्यो । सत्ता केन्द्रीत राजनीति र राजनीतिक अस्थिरतामा रमाउने...
असारे विकास ! कहिले होला निकास ?
सोमबार, असार २४, २०८१
समय छँदा खर्च हुन नसकेका विनियोजित विकासे बजेट सिध्याउने अभियान यसपालि पनि दोहोरियो । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यस पटक पनि यत्रतत्र देखिए ।
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा
आइतबार, असार १६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एक महिने देश दौडाहापछि तयार गरेको प्रतिवेदनले सत्ताका लागि मरिमेटिरहेका सोहि पार्टीका सभापति रवि लामिछानेको दाँतमा ढुङगा लागे जस्तै भएको छ । त्यो भन्दा बढी चिन्ता पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डलाई कठपुतली बनाई राज गर्ने उद्देश्य बनाएका...
देश बनाउने की सरकार जोगाउने ?
आइतबार, असार २, २०८१
देश र जनताका पक्षमा चर्का नारा र बहस गर्ने नेपालका साना ठूला राजनीतिक दलका नेतृत्वहरुको दैनिकी आज भोली सरकार प्राप्ती र सरकार जोगाउनमा नै केन्द्रीत हुँदै गरिरहेको देखिन्छ ।
विपद् व्यवस्थापन र यसको तयारी
बिहीबार, जेठ २४, २०८१
‘जब पर्यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।

