Shittalpati
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती सामान्यतया कुनै पनि देशको अर्थतन्त्रलाई बन्द अर्थतन्त्र र खूल्ला अर्थतन्त्र गरि दुई आधारमा हेर्ने गरिन्छ । बन्द अर्थतन्त्रमा घरायसी क्षेत्र, व्यवसायिक क्षेत्र र सरकारी क्षेत्र पर्ने गर्दछन् भने खुला अर्थतन्त्रमा थप अन्तर्राष्ट्रिय क्षेत्र समावेश हुने गर्दछ । जहाँ अन्तर्राष्ट्रिय क्षेत्र भित्र आयात – निर्यात व्यापार पर्ने गर्दछ । कुनै पनि...
कहिले आउला वि.स. २०८४ ?
कहिले आउला वि.स. २०८४ ? राजनीतिक दल र तीनका नेतृत्व सत्ताबाट वाहिर बस्न पर्ने वित्तिकै गाउने भजन हो वि.स २०८४ । कसैले यसलाई मिसन ०८४ नाम दिए, कसैले ०८४ मा देखाई दिउला भन्दै भाषण गरे, कसैले २०८४ सम्म हामी सरकारमा जादैनौ भन्दै छेपारे व्यबहार देखाई रहे । कसैले ०८४ मा आमुलै परिवर्तन हुने आश्वासनका भाषण...
यसरी सुधार गरौं गणतन्त्रलाई
यसरी सुधार गरौं गणतन्त्रलाई जनताको शासन व्यवस्था मानिने गणतान्त्रिक शासन व्यवस्था अभ्यासको करीव दुई दशक अवधि पुरा गर्दै गर्दा यसबाट राजनीतिक नेतृत्व र त्यसको वरपर घुमिरहने सिमित कार्यकर्ता बाहेक अधिकाश जनतामा सकरात्मक आशा जगाउन नसकेको कुरामा दुईमत रहँदैन्  । जनताको शासन व्यबस्था मानिने गणतन्त्र पनि जनताको शासन व्यवस्था बन्न सकेको देखिदैन् ।
राजनीतिक नेतृत्वमा जिम्मेवारीताको खाँचो
राजनीतिक नेतृत्वमा जिम्मेवारीताको खाँचो केहि दिन अगाडि सुदुर पश्चिमको प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केरा पालन..., मरिचको बिरुवा...जस्ता पदीय हैसियत र स्थानको ख्यालै नगरी अनावश्यक विषयमा बोलेको कुराको सामाजिक सञ्जाल लगायत आम जनमानसमा व्यापक चर्चा र आलोचना भयो । यो एक उदाहरण मात्रै हो । राजनीतिक दलमा जिम्मेवार नेतृत्व, उच्च पदस्थ व्यक्ति,...
देश सञ्चालनको आधार : विधि की राजनीति ?
देश सञ्चालनको आधार : विधि की राजनीति ? विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका...
वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र
वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र कहिलेसम्म र कुन–कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्ने योजनाको अभावमा नेपाल कुहिरोको काग जस्तै अल्मलिएको दशकौं भै सक्यो । उपयुक्त नीतिको अभावमा यो अल्मलमै रहेको देखिन्छ ।
धर्म र यस माथि उब्जेका सवालहरु
धर्म र यस माथि उब्जेका सवालहरु पछिल्लो समय नेपाली समाजमा राजनीतिसँगै जल्दो बल्दो चर्चाको विषय बनेको छ धर्म र धार्मिक संस्कार । धर्मकै नाममा राजनीति, धर्मकै नाममा व्यवसाय, धर्मकै नाममा अनैतिक कार्य, धर्मकै नाममा विवाद र बहस यसका केहि पछिल्ला उदाहरण हुन् । धर्म महान हो यसका विकृत र अपाच्य पक्षहरुको बिरोध गर्न नै हुँदैन् ।
नेपालको विकास, युवा र बौद्धिक पलायन
नेपालको विकास, युवा र बौद्धिक पलायन प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल जहाँ सुनमा सुगन्ध भनेझै विकासको गतिले पनि  तिव्ररुप लिदै गएको देखिन्छ । अब केहि हुन्छ, जिवीकोपार्जनको लागि विदेशी भूमिको चर्को गर्मीमा पसिना बगाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने सकरात्मक आशा पलाउदै गएको छ ।  देशमै रोजगारीका अवसरहरु खुल्दै गएका छन् ।
वास्तविक कृषि प्रधान देशको खाँचो
वास्तविक कृषि प्रधान देशको खाँचो औद्योगीकरण र आयात निर्यात व्यापारको अवस्था दयनिय रहेको नेपालका लागि अर्थतन्त्र र जनताको दैनिकीमा सुधार ल्याउने एक मात्र उपायको रुपमा कृषि क्षेत्रलाई लिन सकिन्छ । हाल सुस्त अवस्थामा रहेको यो क्षेत्र नेपालको कुल ग्राहस्थ उत्पादनका लागि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।
संघीयतामा आत्मनिर्भर अर्थतन्त्र
संघीयतामा आत्मनिर्भर अर्थतन्त्र भन्ने गरिन्छ अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो ।
सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम
सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम आज भोली चौपारी, पाटी पौवामा बसेर दुःख सुःख का विषयमा गफगाफ हुन छाडि सक्यो । साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरुबिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । ब्यक्ति ब्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको देखिन्छ ।
Weather Update