दसैँ उल्लासमय बनोस्
                         बिहीबार, कात्तिक २, २०८०
                        
                    
                 
                        
                    
                        
                                जनता मूल्य वृद्धि र महँगीको मारमा
                            
                         शुक्रबार, असोज १९, २०८०
                        
                        
                            जब–जब नेपालीको घदैलोमा चाडपर्वहरु नजिकिदै जान्छन्, नेपालीको दैनिकी भने झनै असहज हुँदै गएको देखिन्छ । असहज नहोस् पनि कसरी नेपाली बजारमा यहि मौकामा उत्पादक तथा बिक्रेताले बस्तु तथा सेवाको मूल्यस्तरमा अस्वभाविक वृद्धि गर्दै लैजान्छन् ।
                    
                 
                        
                    
                        
                                कर्मचारी जनताको सेवक बन    
                            
                         शनिबार, भदौ २३, २०८०
                        
                        
                            ‘नेपालको प्रशासनिक संयन्त्र कति ढिला सुस्ती छ, कति झन्झटीलो छ त्यही संयन्त्रबाट अवकाश प्राप्त कर्मचारीले पेन्सन सम्बन्धी कागजात बनाउने क्रममा बल्ल थाहा पाउछ रे ?’ उल्लेखीत पक्ष कल्पना गरेर भनिएको होइन लामो समय सेवाबाट अनिवार्य अवकाश प्राप्त कर्मचारीहरुबाट प्राप्त अनुभवलाई लिइएको हो ।
                    
                 
                        
                    
                        
                                गणतन्त्रका निरीह सरकार र राजनीतिक दलहरु
                            
                         सोमबार, भदौ ११, २०८०
                        
                        
                            जताततै बेथिती र गैर कानुनी कार्यले प्रोत्साहन पाईरहेको छ । राज्यका संयन्त्रहरु सुशाशन र विधिको शासन  स्थापित गर्न नसक्ने भईसकेका छन् । सरकारहरु केहि काम गर्न नै नसक्ने भईसकेको छ । दल र तीनका नेतृत्वहरु कार्यकर्तालाई ढाक छोप गर्दा नै समय बेथित गरिरहेको देखिन्छ । जनतालाई जे बोल्न र जे...
                    
                 
                        
                    
                        
                                संसदलाई प्रतिशोध पोख्ने थलो कहिलेसम्म बनाउने ?
                            
                         सोमबार, भदौ ४, २०८०
                        
                        
                            विगत केहि महिना अगाडि देखि देशको जिम्मेवार राजनीतिक दल नेकपा ऐमालेले विभिन्न बहाना र विषयलाई लिएर संसद नियमित सञ्चालन गर्ने प्रक्रियामा अवरोध सिर्जना गरि रहेको देखिन्छ भने अर्को तर्फ सत्ता पक्ष यसको अन्त्यका लागि मौन देखिन्छ  ।
                    
                 
                        
                    
                        
                                मोबाइलले बिगारेको हाम्रो समाज
                            
                         बिहीबार, साउन ३२, २०८०
                        
                        
                            आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली...
                    
                 
                        
                    
                        
                                जनता प्राथमिकतामा पर्दैनन् भने राजनीति कसका लागि ?
                            
                         मंगलबार, साउन १६, २०८०
                        
                        
                            स्थिर सरकार र स्थिर राजनीति नेपाली आम जनताले दशकौं अगाडिदेखि चाहना गरेको विषय हो । चाहना नहोस् पनि किन विकसित देशहरुको अवस्थालाई हेर्दा ती देशहरु विकसित हुनुको कारणको रुपमा पनि स्थिर राजनीति अवस्थालाई नै मुख्य कारणको रुपमा लिने गरिन्छ ।
                    
                 
                        
                    
                        
                                बालेन कार्य शैली आजको आवश्यकता !
                            
                         मंगलबार, साउन २, २०८०
                        
                        
                            काठमाडौं नेपालको संघीय सरकारको राजधानी  हो तर आजभोली काठमाडौं शहरलाई जनता भन्दैछन् बालेन शहर । नभनुन् पनि कसरी यतिका वर्ष होला की ? भन्ने आशमा  अस्त व्यस्त, भिडभाड, फोहोरका थुप्रोमा बसेका काठमाडौवासीलाई छोटो अबधिमै विकासका रुपरेखाहरु देखाउन सफल भैसकेका छन् मेयर बालेन शाह । प्रविधिमैत्री, समयको माग अनुसारको विकासका समाचारहरुले...
                    
                 
                        
                    
                        
                                विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
                            
                         आइतबार, असार २४, २०८०
                        
                        
                            जब पर्यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च  ...
                    
                 
                        
                    
                        
                                जनताको पक्षमा बजेट आओस्
                            
                         सोमबार, जेठ १५, २०८०
                        
                        
                            जेठ महिना अर्थसँग सम्बन्धित पक्षहरुका लागि अलि बढी चासोको महिना  हो । पछिल्लो समय यो महिना अर्थजगतका लागि मात्रै नभएर सर्वसाधरण जनताका लागि पनि उतिकै महत्व रहेको छ । यति मात्रै कहाँ हो ? राजनीतिक नेतृत्व, मन्त्री सांसद तथा कार्यकर्ता आफ्ना केहि योजना तथा कार्यक्रम बजेटमा समावेशका लागि दौडधुप गर्ने...
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    