राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न
                         सोमबार, चैत २६, २०८०
                        
                    
                 
                        
                    
                        
                                देशलाई माया गरौं की गणतन्त्रलाई ?
                            
                         मंगलबार, चैत १३, २०८०
                        
                        
                            देशलाई सफल, असफल बनाउने आधार हो त्यो देशको साशन व्यवस्था । त्यही साशन व्यवस्थालाई सफल, असफल बनाउने आधार त्यो देशका राजनीतिक दल र तीनका नेतृत्व तह नै हुन् । राजनीतिक दल र तीनका नेतृत्वलाई सफल, असफल बनाउने आधार तिनीहरुले प्रस्तुत गर्ने व्यवहार, नैतिकता र राजनीतिक संस्कार हो, तर हिजोका राजनीतिक...
                    
                 
                        
                    
                        
                                गणतन्त्र  :  हात्ती आयो हात्ती आयो फुस्सा !
                            
                         सोमबार, फागुन २८, २०८०
                        
                        
                            उत्कृष्ट साशन व्यवस्थाको रुपमा गणतान्त्रिक साशन व्यवस्थालाई लिने गरिन्छ । देशको साशन व्यवस्थाको मुख्य अंगहरुमा प्रजातान्त्रिक पद्धती र विधिद्वारा जनताको छोरो पुग्ने व्यवस्था हो यो  । जुन व्यवस्था हरेक रुपमा देश र जनतामा केन्द्रीत हुने गर्दछ । त्यस व्यवस्थाका सञ्चालकहरु देश र जनतालाई केन्द्र विन्दुमा राखेर साशनको अभ्यास गर्ने गर्दछन् ...
                    
                 
                        
                    
                        
                                तानसेन : सार्वजनिक शिक्षा र विद्यालय समायोजन
                            
                         बिहीबार, फागुन १७, २०८०
                        
                        
                            ऐतिहासिक शहर तानसेन बजार तानसेन नगरपालिकाको केन्द्र मात्रै नभएर सिंगो पाल्पाको सदरमुकाम पनि हो । राज्यको पछिल्लो शासन व्यवस्था अवलम्बन गरी नयाँ संरचना तय गरी विकेन्द्रीत शासन व्यवस्थाको अभ्यास गर्नु पूर्व तानसेन बजार पश्चिम नेपालकै शैक्षिक तथा व्यापारीक केन्द्रको रुपमा रहेको कुरामा दुई मत नरहला । तर समय परिवर्तनशिल छ 
                    
                 
                        
                    
                        
                                सुशासन, समृद्धि र नेपालको राजनीति
                            
                         सोमबार, फागुन ७, २०८०
                        
                        
                            असल शासन, विधिको शाशन, कानुनी राज्यको अभ्यास, सदाचार, भ्रष्टाचाररहित सेवा प्रवाह आदिको थालनीले सुशासनको अनुभुति गराउने गर्दछ भने सुशासन भन्ने बित्तिकै यिनै पक्षहरु अगाडि आउने गर्दछन् । नागरिकको कल्याण र सन्तुष्टिमा अभिवृद्धि गर्ने आधार पनि हो सुशान ।
                    
                 
                        
                    
                        
                                आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास
                            
                         सोमबार, माघ २९, २०८०
                        
                        
                            कुनै पनि क्षेत्रमा हुने सकरात्मक र दिर्घकालिन सुधार वा परिवर्तनलाई विकास भनिन्छ । विकासलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । हिजो विकास अन्र्तगत आर्थिक पक्ष मात्रै आउने गर्दथ्यो भने आजभोली यस अन्र्तगत सामाजिक, राजनीतिक, सांस्कृतिक तथा परम्परामा आउने सुधारलाई लिने गरेको पाईन्छ ।
                    
                 
                        
                    
                        
                                नेपालको अर्थतन्त्र र विप्रेषण
                            
                         सोमबार, माघ ८, २०८०
                        
                        
                            भन्ने गरिन्छ कुनै पनि देशको समृद्धि र जनताको जीवनस्तरमा सुधार गर्ने एउटै आधार हो अर्थतन्त्र । अर्थतन्त्रमा सुधार नगर्दासम्म जनताको हासो र कल्याणमा वृद्धि गर्न सकिदैन । यसमा दुईमत नरहला । सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि पनि बलियो र आत्मनिर्भर अर्थतन्त्र एक मात्रै उपाय हो ...
                    
                 
                        
                    
                        
                                सार्वजनिक सेवा प्रवाहमा कर्मचारीतन्त्र : एक विश्लेषण
                            
                         बुधबार, माघ ३, २०८०
                        
                        
                            सेवाको वरीपरि जनता होइन जनताको वरीपरि सार्वजनिक सेवा पुग्नु पर्दछ भन्ने मान्यता राख्दै ,घर आगनमै सिहं दरबारको नारा अनुरुप राज्यको नयाँ व्यवस्थासँगै नयाँ संरचनाको परिकल्पना साथ कार्यान्वयन गरिएको भन्ने कुरामा दुईमत रहँदैन् 
                    
                 
                        
                    
                        
                                हरेक समस्याको समाधान ‘आत्मनिर्भर अर्थतन्त्र’
                            
                         मंगलबार, पुस २४, २०८०
                        
                        
                            “हुने कहिल्यै हैन होला की ले कोहिल्यै छोडेन् ।” गाँउ घरमा यो उखानको प्रयोग आशाहरु निराशामा परिवर्तन  भएको अबस्थामा प्रयोग गर्ने गरेको पाइन्छ । हुन पनि विभिन्न आशा र अपेक्षा लिदैं नेपाली जनताले नेतृत्वले उठाएका हरेक कदमहरुमा साथ दिएका छन् ।
                    
                 
                        
                    
                        
                                समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
                            
                         शनिबार, पुस ७, २०८०
                        
                        
                             लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।
                    
                 
                        
                    
                        
                                गणतन्त्र र यसलाई बलियो बनाउने केही आधारहरु
                            
                         बिहीबार, मंसिर २१, २०८०
                        
                        
                             नेपालमा कुनै एउटा समूह वा शक्तिको चाहनाले मात्रै गणतन्त्र  आएको हैन । यसका लागि  हजारौंको बलिदानी र नेपाली जनताको दशकौं अगाडिको प्रयास हो । नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु र सबै नेपालीको एकताको  परिणाम हो ।
                    
                 
                        
                    
                        
                                ‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था
                            
                         बिहीबार, मंसिर ७, २०८०
                        
                        
                            विधिको शासन कुनै पनि देशको शासन व्यवस्थाको मूल्याकनको महत्वपूर्ण आधार हो, तर विगत केहि वर्ष अगाडिदेखि विधिको शासन स्थापित गरि सुशासनको प्रत्याभूति दिन सरकारहरु असफल भएका छन् । पछिल्लो समय सरकारले जनताको अभिभावकत्व ग्रहण नगरेको आरोप लाग्ने गरेको छ ।
                    
                 
                        
                    
                        
                                भूपरिवेष्टित र नेपालको अर्थतन्त्र 
                            
                         शनिबार, कात्तिक २५, २०८०
                        
                        
                            भन्ने गरिन्छ कुनै पनि देशको अर्थतन्त्र र जनताको दैनिकीलाई त्यस देशमा भएका स्रोत साधन तथा देशको भौगोलिक अवस्थितिले प्रभाव पार्ने गर्दछ । हुन पनि विश्वका आज भोली भनिने विकसित देश अविकसित देशहरुको तुलना गर्दा यो कुरालाई प्रमाणित गर्ने आधार भने भेटिने गर्दछ ।
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    