Shittalpati
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ ।
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
गीत : दुविधामा तिमी 
गीत : दुविधामा तिमी  प्रेमको उज्यालो तिमी, आशा पनि तिमी,  निराशा पनि तिमी
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा 
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा  तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
आज रोपाइँ जात्रा मनाइँदै
आज रोपाइँ जात्रा मनाइँदै पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
तानसेनले किन नायक खोजिरहेछ ?
तानसेनले किन नायक खोजिरहेछ ? तानसेन के हो , बुझ्न नसकेकै हो ? आफ्नै आँगनमा लेखिएको इतिहास पढ्न नजानेकै हो ?
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
आज राष्ट्रिय सूचना दिवस मनाइँदै राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष भदौ ३ गते यो दिवस मनाउने गरिएको हो ।
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ ।
आज वराह जयन्ती मनाइँदै
आज वराह जयन्ती मनाइँदै आज भगवान् विष्णुको तेस्रो अवतारका रूपमा मानिने भगवान् वराहको जन्मजयन्ती मनाइँदै छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ ।
नेवार समुदायको गुँला पर्व  आजदेखि सुरु
नेवार समुदायको गुँला पर्व  आजदेखि सुरु बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गुँला पर्व आजदेखि आरम्भ भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वका अवसरमा विभिन्न बौद्ध विहार, चैत्य तथा स्तूपमा धार्मिक गतिविधि सुरु भएका छन् ।
आज विश्व सुलेखन दिवस मनाइँदै
आज विश्व सुलेखन दिवस मनाइँदै अक्षरलाई सुन्दर, आकर्षक र कलात्मक ढंगले प्रस्तुत गर्ने कला सुलेखन (क्यालिग्राफी) को महत्व उजागर गर्दै आज विश्व सुलेखन दिवस मनाइँदै छ । सन् २०१७ देखि विश्व सुलेखन दिवस मनाउन थालिएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै युवाको भूमिका, क्षमता र योगदानलाई सम्मान गर्दै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
Weather Update