Shittalpati
दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो
दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो शनिबार पाल्पा, गुल्मीसहित देशैभर दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी कोदो दिवस मनाइएको हो ।
किन हराउँदैछ खिरको मौलिक स्वाद ?
किन हराउँदैछ खिरको मौलिक स्वाद ? नेपाली समाजमा साउन महिनाको विशेष महत्व छ । विशेषगरी साउन पन्ध्रलाई खिर खाने, परिवार र आफन्तसँग भेटघाट गर्ने तथा कृषि संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।
अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मित्रता दिवस नेपालसहित विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो ।
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइने गरिन्छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै आज नेपालसहित विश्वभर विश्व बाघ दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २९ मा मनाइने यस दिवसको उद्देश्य बाघ तथा यसको प्राकृतिक बासस्थानको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु र बाघ संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउनु हो । नेपालमा पनि सरकारी निकाय, संरक्षण साझेदार संस्था तथा...
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा शनिबार बागलुङ नगरपालिका–४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।
तुलसी रोपेर मनाइयो हरिशयनी एकादशी
तुलसी रोपेर मनाइयो हरिशयनी एकादशी आषाढ शुक्ल एकादशीका दिन शनिबार घरघरमा तुलसीको बिरुवा रोपिएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मठमा तुलसीको बिरुवा रोप्ने परम्परा छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठमा राखिएको दलका बिरुवा यस मठमा सारिएको हो ।
आज हरिशयनी एकादशी : घर घरमा तुलसी रोपिदैँ
आज हरिशयनी एकादशी : घर घरमा तुलसी रोपिदैँ आज हरिशयनी एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा–आराधना गर्नुका साथै घर–घरमा तुलसीको बिरुवा रोपेर धार्मिक परम्परालाई निरन्तरता दिने गर्दछन् ।     
आजदेखि चतुर्मास व्रत आरम्भ
आजदेखि चतुर्मास व्रत आरम्भ हिन्दू धर्मावलम्बीहरूले आजदेखि चार महिनासम्म चल्ने पवित्र चतुर्मास व्रत आरम्भ गर्दै छन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म रहने यस अवधिलाई धार्मिक साधना, उपासना, संयम र आत्मशुद्धिको विशेष समयका रूपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यस अवधिमा भगवान् विष्णु योगनिद्रामा रहने विश्वास छ । चतुर्मासभर भक्तजनले नियमित पूजा–आराधना, जप, ध्यान,...
आज पुष्पलाल स्मृति दिवस मनाइँदै
आज पुष्पलाल स्मृति दिवस मनाइँदै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको  स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् ।      
Weather Update