महिनाभर मनाउने गुँला पर्व आज सकिदै
शनिबार, भदौ २७, २०८३
आज कुसे औंसीसँगै बाबुको मुख हेर्ने दिन
शुक्रबार, भदौ २६, २०८३
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन पनि । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।
मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका भट्टको स्मरणमा देशका विभिन्न स्थानमा साहित्यिक गोष्ठी, विचार–विमर्श, कविता तथा गजल वाचन, पुस्तक चर्चा र सम्मान कार्यक्रम आयोजना गरिँदैछ ।
आज विश्व फिजियोथेरापी दिवस
मंगलबार, भदौ २३, २०८३
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । शारीरिक स्वास्थ्य, सक्रिय जीवनशैली तथा पुनस्र्थापनामा फिजियोथेरापीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, भदौ २३, २०८३
विश्वभर साक्षरताको महत्व उजागर गर्दै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, भदौ २२, २०८३
आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ ।
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
मंगलबार, भदौ १६, २०८३
हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा
आइतबार, भदौ १४, २०८३
तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
आज रोपाइँ जात्रा मनाइँदै
आइतबार, भदौ १४, २०८३
पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
तानसेनले किन नायक खोजिरहेछ ?
आइतबार, भदौ ७, २०८३
तानसेन के हो , बुझ्न नसकेकै हो ?
आफ्नै आँगनमा लेखिएको इतिहास
पढ्न नजानेकै हो ?
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
बुधबार, भदौ ३, २०८३
राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष भदौ ३ गते यो दिवस मनाउने गरिएको हो ।
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै
सोमबार, भदौ १, २०८३
श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ ।


