साउनको पहिलो सोमबार : शिव मन्दिरमा भक्तजनको घुइँचो
मंगलबार, साउन ५, २०८३
आज सूर्यको विशेष पूजा गरिदैं
मंगलबार, साउन ५, २०८३
आज रवि सप्तमीको अवसरमा देशभर श्रद्धालुहरूले सूर्यको विशेष पूजा–आराधना गर्दै सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गर्दै छन् । धार्मिक विश्वासअनुसार सूर्यलाई सम्पूर्ण जीवजगतको जीवनदाता, ऊर्जा र प्रकाशको स्रोत मानिने भएकाले यस दिन विशेष रूपमा अघ्र्य अर्पण गरी उपासना गर्ने परम्परा रहेको छ ।
लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत
सोमबार, साउन ४, २०८३
यहाँका स्थानीय थारु महिलाले विभिन्न समयमा गाउने सज्ना गीत प्रायःलोप हुँदै गएको छ । विशेष गरी खेती गर्ने समय र पतिसँग बिछोड हुँदा गाइने लोकगीत हो, सज्ना । सज्ना गीत विलुुप्त भएको वर्षौंपछि यहाँका थारु समुदायले पुनः सज्नाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
मादल बजाउने सीप सिक्दै पाल्पाका महिला
सोमबार, साउन ४, २०८३
जिल्लाका महिलाहरुले उत्साहका साथ मादल बजाउने सीप सिक्न थालेका छन् । विभिन्न स्थानीय तह र सांस्कृतिक संस्थाले सञ्चालन गरेका तालिममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । तालिममा सहभागी महिलाहरूले मादल बजाउने कला सिकेर सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा विभिन्न सामाजिक अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन् ।
लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
शनिबार, साउन २, २०८३
परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी शुक्रबार मनाईएको छ । घरको छत, आँगनेमा राँकोबाल्दै संक्रान्ति मनाइएको हो । परम्परागत रुपमा राँको बाल्दै आफ्नो अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाउने गरिन्छ ।
लोप हुँदै साउने संक्रान्तिमा लुतो फाल्ने संस्कृति
शुक्रबार, साउन १, २०८३
नेपाली समाजमा एक समय व्यापक रूपमा प्रचलित रहेको ‘लुतो फाल्ने’ परम्परा पछिल्ला वर्षहरूमा विस्तारै लोप हुँदै गएको छ । विशेषगरी सहरीकरण, आधुनिक जीवनशैली, जनचेतनाको वृद्धि र नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रतिको घट्दो रुचिका कारण यो चलन हराउँदै गएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
बुधबार, असार ३१, २०८३
आज विश्वभर विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष जुलाई १५ का अवसरमा मनाइने यस दिवसको उद्देश्य युवाहरूलाई रोजगारी, उद्यमशीलता र दिगो विकासका लागि आवश्यक सीप तथा दक्षताको महत्वबारे सचेत गराउनु हो । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको...
आज भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, असार २९, २०८३
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
शनिबार, असार २७, २०८३
विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवस यस वर्ष पनि जनसंख्या, स्वास्थ्य, शिक्षा तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन लागिएको हो ।
आज योगिनी एकादशी व्रत : श्रद्धापूर्वक पूजा–आराधना गरिँदै
शुक्रबार, असार २६, २०८३
हिन्दू धर्मावलम्बी अन्तगर्त स्मार्त समुदायले आज श्रद्धा र भक्तिपूर्वक योगिनी एकादशी व्रत मनाउँदै छन् । प्रत्येक वर्ष असार कृष्ण पक्षको एकादशी तिथिमा पर्ने यो व्रत भगवान विष्णुको आराधना गरी मनाइने गरिन्छ ।
आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै
बिहीबार, असार १८, २०८३
आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व खेलकुद पत्रकार दिवस मनाइँदै छ । खेल पत्रकारिताको महत्व, निष्पक्ष समाचार सम्प्रेषण तथा खेलकुद क्षेत्रको विकासमा पत्रकारहरूको योगदानको सम्मान गर्दै हरेक वर्ष जुलाई २ तारिख यो दिवस मनाइन्छ ।
आज विश्व एकल महिला दिवस मनाइँदै
मंगलबार, असार ९, २०८३
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । एकल महिलाहरूले समाजमा भोग्नुपरेका चुनौती, अधिकार र सम्मानका विषयलाई उजागर गर्दै उनीहरूको सशक्तीकरणका लागि आवाज उठाउने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।


