Shittalpati
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै पशुपक्षीप्रति माया, संरक्षण र सम्मानको भावना विकास गर्ने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व पशु दिवस मनाइँदैछ ।
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जेष्ठ नागरिकको सम्मान, अधिकार र सामाजिक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै
आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै नेपाली चलचित्र क्षेत्रको योगदान, इतिहास र महत्वलाई स्मरण गर्दै आज राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । नेपाली चलचित्रको विकास, प्रवद्र्धन तथा यस क्षेत्रमा संलग्न कलाकार, निर्माता, निर्देशक, प्राविधिक र अन्य श्रमिकको योगदानलाई सम्मान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।
आज विश्व मुटु दिवस मनाइँदै
आज विश्व मुटु दिवस मनाइँदै हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम र स्वस्थ जीवनशैलीका विषयमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै विश्व रेबिजविरुद्धको दिवस  आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
आजदेखि सोह्रश्राद्ध सुरु
आजदेखि सोह्रश्राद्ध सुरु हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्यअन्तर्गत पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्धका क्रममा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ ।
आज विश्व पर्यटन दिवस मनाइँदै
आज विश्व पर्यटन दिवस मनाइँदै विश्वभर आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पर्यटनको महत्व, यसको सामाजिक–आर्थिक योगदान तथा दिगो पर्यटन प्रवद्र्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै विश्वभर आज परमाणु हतियारको जोखिम, यसको मानवीय तथा वातावरणीय प्रभाव र आणविक निशस्त्रीकरणको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले परमाणु हतियार निर्मूल दिवस मनाइँदैछ ।
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते  (सेप्टेम्बर २३) का दिन यो दिवस मनाउने गरिएको हो ।
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै हिन्दू धर्मावलम्बीहरूले आज हरिपरिवर्तिनी एकादशी व्रत श्रद्धापूर्वक मनाउँदैछन् ।  भाद्र शुक्ल पक्षमा पर्ने यस एकादशीलाई भगवान् विष्णुको पूजा–आराधना तथा उपासनाका लागि महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै आज सेप्टेम्बर २१ अर्थात ‘विश्व शान्ति दिवस’ नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने गरिन्छ ।
Weather Update