Shittalpati
पौराणिक र पर्यटकीय  महत्वको तपोभूमि रेसुङ्गा
पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा  समेतमा पर्दछ ।
मातृशक्तिप्रति सधैँ सम्मान गरौं
मातृशक्तिप्रति सधैँ सम्मान गरौं आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर बुधबार मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ ।
बजेट अधिवेशन : जटिलता कायमै
बजेट अधिवेशन : जटिलता कायमै संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस्
लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस् भर्खरै तेस्रो नेपाल लगानी सम्मेलन २०२४ सकिएको छ । वैदेशिक लगानी भित्र्याएर मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ध्येयका साथ यसवर्ष दुई दिने लगानी सम्मेलन गरिएको थियो ।
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।
दिल खोलेर हासौं
दिल खोलेर हासौं खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ? पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ?
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ? धुमधाम र तामझामका साथ भर्खरै लगानी सम्मेलन सकिएको छ । सरकार र यसका समर्थकहरु यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन् । तर यससँग सम्बन्धित विज्ञहरु भने असफल भन्दैछन् । सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिवद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न ।
स्वतन्त्र प्रेसको सम्मान गर
स्वतन्त्र प्रेसको सम्मान गर नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको छ । बेला–बेलामा सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको देखिन्छ । समाचार लेखेकै भरमा सञ्चारकर्मीले धम्कीको सामना गर्नु परेको छ ।
सूचना प्रविधि र सञ्चार : अवसर र चुनौती
सूचना प्रविधि र सञ्चार : अवसर र चुनौती ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ आज (मे २) अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICR Day-2024)  देशभर विविध कार्यक्रमसाथ मनाइदैछ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान...
बढ्दो तापमानको असर
बढ्दो तापमानको असर केही दिनयता लुम्बिनी प्रदेशसहित देशभरका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराईका केही जिल्लाहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा अहिले ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । उच्चरुपमा वृद्धि हुँदै गएको तापमानले ‘लू’को खतरालाई समेत बढाउन पुगेको देखिन्छ ।
Weather Update