सरकारलाई स्थिरताको शुभकामना !
बुधबार, साउन २, २०८१

साउने संक्राति र असारे ठूला एकादशी
मंगलबार, साउन १, २०८१
संक्रान्ति भनेको एक विन्दुबाट अर्कोमा प्रवेश गर्नु, शुरुवात पनि हो । त्यसैले सबै महिनाका संक्रान्तिमा महिना शुभ र लाभदायक हुने अपेक्षा गरि सत्कर्मबाट कार्यारम्भ गर्ने चलन छ । कुनै महिना, बार, गते ,दिन मात्र शुभ र अशुभ भन्ने होइन ,सबै बराबर हुन् ।

हाम्रो यात्रा ३० वर्षमा
मंगलबार, साउन १, २०८१
हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...

जोगाऔं लुतो फाल्ने परम्परा
मंगलबार, साउन १, २०८१
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ ।

युवा दक्षता दिवस र यसको सार्थकता
सोमबार, असार ३१, २०८१
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक...

मनसुनको वितण्डा
आइतबार, असार ३०, २०८१
मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।

भानुभक्तको योगदानको कदर गरौं
शनिबार, असार २९, २०८१
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।

जंगली च्याउ नखाऔं
शुक्रबार, असार २८, २०८१
वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।

विश्व जनसंख्या दिवसको सन्दर्भ
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

राजनीतिक अन्योलता हटाऊ
बुधबार, असार २६, २०८१
नेपालको राजनीति जहिल्यै अन्योलतामै गुज्रिरहेको छ । दलहरुको स्वार्थका कारण देशको राजनीतिकले कहिल्यै पनि निकास पाउन सकेन । जसकारण राजनीतिक अस्थिरता कायमै रह्यो । कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गरेका दलहरु केही समयमै आफु अनुकूल काम नभएपछि गठबन्धन...

सरुवा रोगको जोखिमबाट बचौं
मंगलबार, असार २५, २०८१
वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप पनि बढ्ने गर्दछ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । वर्षाका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । यसले सरुवा रोगको प्रकोपलाई समेत बढवा दिएको छ ।

असारे विकास ! कहिले होला निकास ?
सोमबार, असार २४, २०८१
समय छँदा खर्च हुन नसकेका विनियोजित विकासे बजेट सिध्याउने अभियान यसपालि पनि दोहोरियो । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यस पटक पनि यत्रतत्र देखिए ।