पाल्पाको भैरवनाथ
शनिबार, साउन १९, २०८१

अब बजेट कार्यान्वयनमा जुट
शनिबार, साउन १९, २०८१
देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।

बर्खामा डेंगीको डर !
शुक्रबार, साउन १८, २०८१
मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।

साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति ?
बिहीबार, साउन १७, २०८१
निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो ।

स्तनपान सप्ताहको सन्दर्भ
बिहीबार, साउन १७, २०८१
आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।

रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व
बुधबार, साउन १६, २०८१
गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो । यसलाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन...

अस्वाभाविक महँगी नियन्त्रण गर
बुधबार, साउन १६, २०८१
यति बेला नेपाली बजारमा उपभोग्य वस्तुमा अनियन्त्रित रुपमा मूल्य वृद्धि भएको छ । मुलुकमा मूल्यवृद्धि हुनलाई कुनै चाडपर्व कुर्न पर्दैन । राजनीतिक अस्थिरता देखिए मात्र पनि बजार भाउ ह्वात्तै बढिहाल्छ । त्यसको मारमा भने आम उपभोक्ता पर्दछन् ।

पत्रपत्रिका र छापाखानाको इतिहास
मंगलबार, साउन १५, २०८१
छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मासिक पत्रि नै विश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म “पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा स–सम्मान राखिन्छ ।

मौद्रिक नीतिको कार्यान्वयन होस्
मंगलबार, साउन १५, २०८१
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालुु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ ।

बाघ संरक्षण आजको आवश्यकता
सोमबार, साउन १४, २०८१
बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

हेपाटाइटिस रोगप्रति सचेत रहौं
आइतबार, साउन १३, २०८१
हेपाटाइटिस भाइरसद्वारा हुने एक सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ ।

हैजाबाट बच्न सावधानी अपनाऔं
शनिबार, साउन १२, २०८१
देशको संघीय राजधानी काठमाडौंमा अहिले हैजाका विरामी बढ्दै गएका छन् । निरन्तर हैजाका बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै ।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ
शुक्रबार, साउन ११, २०८१
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको अकालमै ज्यान गयो । विमानस्थलभित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन नसक्दा धेरैजना मृत्युवरण गर्न बाध्य भए । यसो हुनु दुखद् हो ।