‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय
बिहीबार, वैशाख ६, २०८१

पाल्पा प्यारागन स्कुलमै भर्ना किन ?
बुधबार, वैशाख ५, २०८१
नयाँ शैक्षिक शत्र सुुरु भएपछि कुन विद्यालय पढाउने भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ । अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक राम्रो विद्यालय खोज्न भौंतारिरहेका छन् । वैशाख महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन् ।

देश रोइरहेछ
बुधबार, वैशाख ५, २०८१
‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ ।

रामनवमी पर्व र यसको परम्परागत महिमा
मंगलबार, वैशाख ४, २०८१
चैत्र शुक्लपक्षको चैत्राष्टमीलाई हामी चैते दशैं र भोलिपल्टलाई रामनवमी अर्थात् रामजयन्ती भनेर मानिआएका छौं । कहिले काँही तिथी घटबढ हुन जाँदा एकै दिन चैते दशैं र रामनवमी पनि पर्ने गरेको हुन्छ । २०८० सालमा राम नवमी नै परेन । २०८१ सालमा दुईवटा रामनवमी परेका छन् । कृष्णाष्टमी, शिवरात्री, रामनवमी सनातन...

चैते दसैँ र यसका अन्तर्वस्तु
मंगलबार, वैशाख ४, २०८१
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।

विश्व कला दिवसको सन्दर्भ
सोमबार, वैशाख ३, २०८१
विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।

नयाँ वर्ष शुभ रहोस् !
आइतबार, वैशाख २, २०८१
हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ ।

मानव अन्तरिक्ष विमान दिवसको सार्थकता
शुक्रबार, चैत ३०, २०८०
आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

निरन्तर विरोध !
बिहीबार, चैत २९, २०८०
पछिल्ला केही दिन यता सरकारको निरन्तर विरोध भइरहेको छ । प्रतिपक्ष दलहरुले नै सडकदेखि सदनसम्मै सरकारको विरोध गरिरेहका छन् ।

शुभकामनाको अर्थ
बुधबार, चैत २८, २०८०
हामीले विक्रम सम्वत २०८० सालको अन्तिमसम्म देश र जनताको मुहारलाई फेर्ने रहर भएर पनि चाहेजति उपलब्धी हासिल गर्न सकेनौं । समस्याहरु बीचमा हामी सधैं लडिरहने प्रवृतिको अन्त्य गर्छौ भन्यौ तर गर्न भने चाहे जति सकेनौं । जे होस्, यो वर्ष भिन्न–भिन्न चरित्रका सरकार निर्माण भए तर पद्धति अनि कार्यनीति र...

‘बहुउपयोगी नीम’ उपयोग गरौं
मंगलबार, चैत २७, २०८०
आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो । नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले...

राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न
सोमबार, चैत २६, २०८०
राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक धेरै जसो नेताहरुमा ति गुणहरु भेटाउन मुस्किल नै छ । हामी यी कुराको पुष्टाई गर्न धेरै पर जानुपर्दैन ।