Shittalpati
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सडक चार घण्टापछि सञ्चालनमा आएको छ । बुधबार बिहान सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध बनेको सडक पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको हो ।
दमकडामा लायन्सको मानवीय अभियान :  ह्विलचियर, विज्ञान सामग्रीदेखि दृष्टिविहीन विद्यार्थीलाई भोजन
दमकडामा लायन्सको मानवीय अभियान :  ह्विलचियर, विज्ञान सामग्रीदेखि दृष्टिविहीन विद्यार्थीलाई भोजन सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लायन्स क्लब अफ पाल्पा रानीमहलले तानसेनको दमकडामा विभिन्न मानवीय तथा शैक्षिक सहयोगका कार्यक्रम गरेको छ ।
पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध, सडक खुलाउने काम पहिरो रोकिएपछि मात्र सुरु हुने
पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध, सडक खुलाउने काम पहिरो रोकिएपछि मात्र सुरु हुने पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान करिब ७ः३५ बजेको समयमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको हो ।
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अर्घाखाँची, रुपन्देही, कैलाली र काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा परी सात जनाको मृत्यु भएको हो ।
वन्यजन्तुबाट क्षति व्यहोरेका गुल्मीका किसानले तीन वर्षपछि पाए राहत
वन्यजन्तुबाट क्षति व्यहोरेका गुल्मीका किसानले तीन वर्षपछि पाए राहत वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् । 
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔष सहित चार जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवन र कञ्चनपुरका विभिन्न स्थानबाट लागू औषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो। 
सत्ताको उन्मादमा एमाले चलाउन खोजे प्रतिकार गर्छौं : एमाले सचिव विश्वकर्मा
सत्ताको उन्मादमा एमाले चलाउन खोजे प्रतिकार गर्छौं : एमाले सचिव विश्वकर्मा नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सत्ताको उन्मादमा एमालेलाई गलत ढंगले चलाउन खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै कारण पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वदेखि वर्तमान नेतृत्वका पत्रकार अगुवा र एक पत्रकार प्रतिष्ठानले गम्भीर आपत्ति जनाएका छन् ।
गुल्मीमा मकैको डाँठबाट गुड र खुदो उत्पादन
गुल्मीमा मकैको डाँठबाट गुड र खुदो उत्पादन यहाँ मकैको हरियो डाँठबाट गुड र खुदो उत्पादनको सफल परीक्षण गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले  पहिलोपटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको हो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ देशका विभिन्न स्थानबाट अबैध लागूऔषध सहित २६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तनहुँ, उदयपुर, कैलाली, ललितपुर, झापा, धनुषा, बर्दिया, मोरङ, कास्की लगायतका जिल्लाबाट अबैध लागूऔषध सहित २६ जना पक्राउ परेका हुन् ।
Weather Update