Shittalpati
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !
भाषणले मात्र विकास हुँदैन नेता ज्यू ! हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान 
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान  नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार  जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो । 
इजरायलमा भएका नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा
इजरायलमा भएका नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा मंगलबार( भोली)  राष्ट्रिय शोकमा घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच  पाल्पाको रामपुरमा अन्तर्क्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तर्क्रिया भएको हो ।
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खबर पाउन कुनै समय कि हुलाकी कुर्नु पथ्र्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ ।
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा आएको छ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र तीन लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ ।  आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले  बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र  बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update