Shittalpati
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया गुल्मी जिल्लामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्वको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भएको जिल्ला प्रतिनिधि टोपलाल अर्याल जानकारी दिए ।
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबासमा टिपर दुर्घटना भएको छ । सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट सोही स्थानमा रहेको चुनढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिपर दुर्घटना भएको हो ।
नेपाल ३ विकेटले पराजित
नेपाल ३ विकेटले पराजित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१...
आवधिक र दीर्घकालीन योजना निर्माण गर्दै माथागढी सरकार
आवधिक र दीर्घकालीन योजना निर्माण गर्दै माथागढी सरकार माथागढी गाउँपालिकालाई समृद्ध माथागढी बनाउने महत्वकाक्षीं योजनाका साथ पालिकाले पञ्चवर्षिय आवधिक योजनासंगै दीर्घकालीन गुरुयोजना निर्माण शुरु गरेको छ । शिक्षा, रोजगारी, स्वास्थ्य उपचार, कृषि उत्पादन, पशुपालन, भूमि व्यवस्थापन, भौतिक पूर्वाधार, वातावरण मैत्री गाउँघर, पर्यटन, सडक, खानेपानी विद्युत तथा सञ्चार लगायतका मुल विषयवस्तुलाई केन्द्रविन्दु बनाएर आवधिक तथा दीर्घकालीन योजना निर्माणमा गाउँ...
मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्ने
मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्ने मानव अधिकार रक्षकहरुको संरक्षण राज्यले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तानसेनमा भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले नागरिक अधिकारका पक्षमा अग्रपंक्तिमा रहने मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्नेमा जोड दिएका हुन् ।
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सजग भएर कारोबार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंकले सोमबार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुँने र भौतिक...
कोरोनालाई सामान्य नठानौं
कोरोनालाई सामान्य नठानौं एक वर्ष अघिदेखि भित्रिएको कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको छ । पहिलो लहरको कोरोना कहर लगभग लगभग समाप्त भएर सामान्य अवस्था बन्दै गर्दा पुनः अर्को लहर सुरु भएको छ । दोस्रो लहर सुुरु भइसके पनि यसबाट कसरी सुरक्षित रहने भन्नेमा भने सबै अन्योलकै अवस्थामा छन् । नेपालले पछिल्लो दुई...
Weather Update