Shittalpati
सम्झनामा २०७२ वैशाख १२
सम्झनामा २०७२ वैशाख १२ २०७२ सालको आगमनको खुसियाली मनाउन नपाउँदै बैशाख १२ मा गएको ७ दशमलव ८ म्याग्नेच्युटको कम्पन अहिले पनि सबैको मानस्पटलमा स्मरण नै छ । छ वर्ष अघि आजकै दिन मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सबैले आज सम्झने छन् । जुन दिन नेपालले...
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लोकतन्त्र दिवसको सार्थकता
लोकतन्त्र दिवसको सार्थकता जसले सरकार चलाए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र/गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार...
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।
जानकी साहित्य पुरस्कार गौतमलाई प्रदान गरिने
जानकी साहित्य पुरस्कार गौतमलाई प्रदान गरिने प्रति उच्च सम्मान गदै यस बर्षको जानकी पुरस्कार प्रदान गर्न लागिएको पुस्तकालयका अध्यक्ष शसी पन्थीले बताए । यस अघि उक्त पुरस्कार सूर्यबहादुर सेन वली, भागिरथि श्रेष्ठ र रामप्रसाद पन्थलाई प्रदान गरिएको थियो । साहित्यप्रति अत्यन्त रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उनको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम...
यस्तो छ २०७८ सालको भविष्य फल
यस्तो छ २०७८ सालको भविष्य फल प्रभावशाली ग्रह मंगलले ठोस कार्यलाई अगाडि सार्ने र मन्त्री पदमा आसीन सैन्यकारक ग्रह मंगलले प्रशासनिक दक्षतालाई निर्देशात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजिवी र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तर·ित हुनेछन् । सैन्यकारक ग्रह मंगलको...
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’) आज बिहान ६.०० बजेतिर उठें । किन किन आज अलि बढी स्फुर्तिको अनुभव भयो । आधा घण्टा बिहानको घाम तापें । नित्य कर्महरु सम्पन्न भए । कोठामै कफि बनाएर खाए । जागरसँग खाना पकाए । आज बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समूह (कन्सोर्टियम) को बैठक थियो । बोर्डका...
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ ढुङ्गाबेशीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । शुक्रबार राती बेलौचिबाट ढुङ्गानाबेशीतर्फ आउदै गरेको लु ४ त ६९८१ नं. को खाली ट्याक्टरबाट खसेर ट्याक्टर सहचालक निस्दी ४ का १९ वर्षीय टेकबहादुर जर्घा मगरको मृत्यु भएको हो ।
Weather Update