मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
सोमबार, वैशाख ६, २०७८
ओलीले छुटाएका विषयहरु...
सोमबार, वैशाख ६, २०७८
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए ।
समावेशीता कहिलेसम्म नेपालमा ?
सोमबार, वैशाख ६, २०७८
लोक सेवा आयोगको उच्च तहमा कार्यकाल पुरा गरी अवकाश प्राप्त व्यक्तिको एउटा टेलिभिजनबाट अन्तर्वार्ता हेर्दै गर्दा उनीले भने पछिल्लो समय लोकसेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश हुँदा खुला समूहका परीक्षार्थी ८० नम्वर ल्याएर पनि सेवामा प्रवेश गर्ने नसकेको र सोही परीक्षामा समावेशी समूहका केहि पदमा उत्तीर्ण अकं पनि ल्याउन नसकेको...
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते
सोमबार, वैशाख ६, २०७८
पाल्पा, जिल्लाको निस्दी गाउँपालिका ४ पिपलभञ्ज्याङ स्थित मित्याल रामपुर भित्रि कच्चि सडक खण्डमा जीप दुर्घटना भएको छ । सोमबार विहान खदारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्वर जीप दुर्घटना भएको हो ।
बढ्दो दुर्घटना रोकौं
सोमबार, वैशाख ६, २०७८
पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको...
पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी
आइतबार, वैशाख ५, २०७८
पाल्पामा शिक्षकका लागि लिइएको परीक्षामा धाँधली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको एक महिना वितिसक्दा समेत सम्बन्धित निकायले छानविनमा चासो नदेखाएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी परेको हो ।
माथागढी महिला, पुरुष भलिवलको उपाधि झडेवालाई
आइतबार, वैशाख ५, २०७८
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले आयोजना गरेको महिला, पुरुष भलिवलको उपाधि झडेवाले हात पारेको छ । पुरुषतर्फ भएको फाइनल खेलमा झडेवाको आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
आइतबार, वैशाख ५, २०७८
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
आइतबार, वैशाख ५, २०७८
साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै
आइतबार, वैशाख ५, २०७८
तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, वैशाख ५, २०७८
पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।
नेपालको शानदार जित
आइतबार, वैशाख ५, २०७८
त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो ।


