पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस
शुक्रबार, पुस १९, २०८१
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार
शुक्रबार, पुस १९, २०८१
पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट अर्याल छनोट भएका हुन् ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
बिहीबार, पुस १८, २०८१
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव
बुधबार, पुस १७, २०८१
खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने बताएका छन् । मंगलबार पाल्पा आएका मन्त्री यादवले समग्र जिल्लामा देखिएको खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
बुधबार, पुस १७, २०८१
आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व
मंगलबार, पुस १६, २०८१
रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
मंगलबार, पुस १६, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
सोमबार, पुस १५, २०८१
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
सोमबार, पुस १५, २०८१
यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
सोमबार, पुस १५, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...


