Shittalpati
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ  गरेको हो ।

 काठमाडौंको नक्साल नारायणचौरमा प्रदर्शन गर्ने क्रममा थापासहित केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा छ । प्रर्दशनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । राजसंस्था पुनरस्थापनालगायतको माग गर्दै राजवादीहरूले अनिश्चितकालीन आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update