इन्धनको भाउ बढेको बढ्यै
आइतबार, भदौ १९, २०७९

लागूऔषध दुर्व्यसन नियन्त्रणमा ध्यान देऊ
शनिबार, भदौ १८, २०७९
पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ ।

बेथितिको अन्त्य गरौं
शुक्रबार, भदौ १७, २०७९
नेपालका हरेक क्षेत्रमा बेथिति मौलाएको छ । संघीय, प्रदेश, स्थानीय जुनसुकै निकायमा व्यापक बेथिति देखिन्छ । यहाँका हरेक क्षेत्र भ्रष्टाचार र अनियमितताले ग्रस्त छ । तस्करी र दलाली मौलाएको छ । सरकारले विकास र समृद्धिको रटान लगाउँदै गर्दा सबैभन्दा ठूलो चुनौती हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार नै रहेको छ । तर,...

ऋषि पञ्चमी र यसको महत्व
बिहीबार, भदौ १६, २०७९
हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो ।

निर्वाचनलाई कम खर्चिलो बनाऊ
बुधबार, भदौ १५, २०७९
स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनको तयार होमिएको छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो । जसले समाजको महत्वपूर्ण सवालहरूलाई निकास दिन्छ । तर त्यही निर्वाचन अहिले निकै नै महँगो बन्दै गएको छ ...

भड्किलो नबनोस् तिज
सोमबार, भदौ १३, २०७९
नेपाली महिलाहरुको महान पर्व तिज नेपालीका घरआँगनमा आएको छ । तिजका गीतहरु घर–घरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा–मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् ।

नहराओस् तिज पर्वको मौलिकता
आइतबार, भदौ १२, २०७९
विगत दुई चार दिनदेखि नायिका एलिजा गौतमले तिजको दर खाने कार्यक्रममा नाचेको नाँच र त्यस पछि त्यस्तै किसिमका नाँचहरुले सामाजिक सञ्जालमा व्यापकता पाएको छ । यस्तै अर्को समूहले तिजकै दर खाने कार्यक्रममा दरसँगै मादक पदार्थ सेवन गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको देखिन्छ ।

युवा नेतृत्व आवश्यक
आइतबार, भदौ १२, २०७९
देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा...

पिताको सम्मान र आशीर्वाद
शनिबार, भदौ ११, २०७९
पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको...

प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी
शुक्रबार, भदौ १०, २०७९
तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकरणका लागि प्रस्तावित मास्टर प्लान भर्खरै सार्वजनिक गरेको छ । हुन त पूर्ववर्ती स्थानीय सरकारले पनि मास्टर प्लान बनाएर काठमाडौंको एउटा संस्थालाई २० वर्षे लिजमा दिएको भन्ने कुरा पनि नआएका होइनन् । तर अहिले स्थानीय सरकारले श्रीनगरको व्यवस्थानपन आफै गर्ने कुराहरु मिडियाहरुमा आए । यो आफैमा राम्रो...

डेंगुबाट सुरक्षित रहौं
शुक्रबार, भदौ १०, २०७९
प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै...

कानूनका जान्नै पर्ने सामान्य कुरा
बुधबार, भदौ ८, २०७९
जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ ।