किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ?
बिहीबार, असोज ६, २०७९

प्राथमिक उपचार दिवसको सन्दर्भ
बिहीबार, असोज ६, २०७९
हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

समयमै रोकौं डेंगु
बुधबार, असोज ५, २०७९
पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ ।

सुरक्षित मातृत्व चुनौतिपूर्ण
मंगलबार, असोज ४, २०७९
सुरक्षित गर्भपतन गर्नु कुनै अपराध होइन । यो महिलाहरूको अन्य प्रजनन् स्वास्थ्य समस्या वा बाध्यताको समाधान हो । तर, ६० प्रतिशत नेपाली महिलालाई यसको जानकारी नै नभएर मृत्यु भोग्न बाध्य हुनुपरेको अवस्था छ ।

संविधानको कार्यान्वयनमा जोड देऊ
सोमबार, असोज ३, २०७९
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन, नियम, नियावली, नीति तथा निर्देशनको आधार पनि यहि हो भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ । पछिल्लो समय...

संविधान दिवस र यसको सार्थकता
सोमबार, असोज ३, २०७९
मुलुकमा जनप्रतिनिधिबाट सम्मिलित संविधान जारी भएको आज ८ वर्ष पुुगेको छ । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने आधारभूत रूपमा फरक पाउन सकेनन् । अर्थात् जनताले काँग्रेस र कम्युनिष्टको शासन त पाए तर...

चाडपर्व र बढ्दो महँगी
आइतबार, असोज २, २०७९
नेपालीहरूका घर आँगनमा चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तीज, पञ्चमी र तराईमा मानिने विशुद्ध महिलाकै व्रत जितिया पवनीपछि क्रमशः चौथी खेल्ने, विश्वकर्मा पूजा, दसैंतिहार र छठ पर्व आउँछन् । बिदेसिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भए पनि घर फर्कने गर्छन् ।

विश्वकर्मा पूजा र विभेद
शनिबार, असोज १, २०७९
हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी...

‘जिउँदो सहिद’ विजयको अवसान !
शुक्रबार, भदौ ३१, २०७९
पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए ।

समानुपातिकको दुरुपयोग नगर
शुक्रबार, भदौ ३१, २०७९
एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् ।

सिट बाँडफाँटमै सकस
बिहीबार, भदौ ३०, २०७९
सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष...

बालदिवसको औचित्य
बुधबार, भदौ २९, २०७९
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी ५८ औं बालदिवस मनाउन लागिएको छ । यसवर्षको नारा ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो...

डेंगु रोकथाममा ध्यान देऊ
मंगलबार, भदौ २८, २०७९
पछिल्लो समय देशका ७० जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । कोरोना महामारी कायम रहे पनि डेंगु संक्रमणले थप समस्या उत्पन्न गराएको छ । नेपालमा पछिल्लो समय डेंगु प्रकोपबाट दैनिक सयौँ बिरामी भेटिने गरेको पाइन्छ । पाल्पामा पनि डेंगुका बिरामी भेटिएका छन् । पाल्पा सहित केही जिल्लाहरुमा कीट अभावका कारण अझै...