ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
शुक्रबार, जेठ २६, २०८०
पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते
बुधबार, जेठ २४, २०८०
पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ । भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो ।
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु
बुधबार, जेठ २४, २०८०
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो ।
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ
मंगलबार, जेठ २३, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत
सोमबार, जेठ २२, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते
आइतबार, जेठ २१, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेठ १९, २०८०
भ्यानको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका –४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको मृत्यु भएको हो ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँचको मृत्युु
बिहीबार, जेठ ११, २०८०
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना भएको छ । विहीबार विहान दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
शनिबार, वैशाख २३, २०८०
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका– ३, खाँदरकी ५४ वर्षीया उमावती गाहाको आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्युु भएको हो ।
‘सूचना प्रविधिको प्रयोगबाटै विकास र समृद्धि हुन्छ’
शनिबार, वैशाख २३, २०८०
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सूचना प्रविधिको प्रयोगबाट विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । क्यान महासंघ पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सूचना प्रविधि दिवस : पाल्पामा साताव्यापी कार्यक्रम सञ्चालन
मंगलबार, वैशाख १९, २०८०
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मंगलबार मनाइंदै छ ।
एयर इन्डियाको जहाज ‘ओभरसुट’
शनिबार, वैशाख १६, २०८०
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
सिद्धार्थ राजमार्ग रातिमा बन्द, दिउँसोमा खुला
शुक्रबार, वैशाख १५, २०८०
सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्डमा दिउँसोमा हुँदै आएको बन्द खुला गरिएको छ भने रातीमा गरिएको बन्द यथावत् राखिएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिदै आइएकोमा शुक्रबारदेखि भने रातीमा मात्र हुने भएको हो...


