Shittalpati
तानसेनको शितलपाटीमा जिप दुर्घटना
तानसेनको शितलपाटीमा जिप दुर्घटना जिल्लाको सदरमुुकाम तानसेनस्थित शितपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु जिल्लाको तानसेनमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ भूषालडाँडास्थित सडक किनारमा बोल्न नसक्ने अवस्थामा फेला परेको करिब ५५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
सिलिण्डर बोकेको ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु
सिलिण्डर बोकेको ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो ।
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । यहाँको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो...
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ ।
चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने
चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत पर्ने चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।
बुटवल बसपार्कमा फ्री वाइफाई
बुटवल बसपार्कमा फ्री वाइफाई बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर उपमहानगरले उक्त स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको मंगलबार उपमहानगर प्रमुख विद्यासुन्दर मुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
Weather Update