Shittalpati
इन्टरनेटको लतमा बालबालिका
इन्टरनेटको लतमा बालबालिका तीन वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै जाँदा तानसेन भगवती टोलकी अस्मिता जिसी चिन्तित छन् । तीन कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा सुुजन केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र ड्रेस नै नखोली मोवाइलमा व्यस्त हुुन्छन् । मोवाइल खोसिदिएपछि रुने र नास्ता समेत नखाइदिने गरेको आमा...
भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु
भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश...
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु भएको छ । शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु भएको हो । मृत्यु हुनेमा...
पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुुटरमा सवार दुुई जनाको मृत्युु
पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुुटरमा सवार दुुई जनाको मृत्युु पाल्पाको तानसेन– दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली –९ गुनठाँटीस्थित तानसेन– दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार...
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।
हाइस दुर्घटनामा चारको मृत्यु
हाइस दुर्घटनामा चारको मृत्यु सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार...
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु बसको ठक्करबाट तानसेनमा एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ लुहुङ्गस्थित अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट तानसेन बौघापोखराथोककी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्य, ४ घाइते
पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्य, ४ घाइते जिल्लाको रम्भा–३, निकीचौर नजिकै कालीगण्डकी कोरीडोर सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्युु भएको छ । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।
Weather Update