Shittalpati
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएर सञ्रुचालनको तयारीमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शन (डेमो) उडान गर्दै छ । तारा एयरको ट्वीनअटर जहाजले आइतबार (२४ पुस) डेमो उडान गर्न लागेको हो ।
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।
ट्याक्टरले किच्दा सहचालकको मृत्यु
ट्याक्टरले किच्दा सहचालकको मृत्यु जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरे स्थित पूर्वखोला–निस्दी भित्री कच्ची सडक खण्डमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । निस्दीबाट पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा पूर्वखोला–३, भालुकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको...
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार साँझा कार र मोटरसाइकल ठोक्किएका थिए ।
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।
टिपर दुर्घटनामा एक जनाको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।
गुल्मीको सत्यवतीमा  जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते ल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।
Weather Update