Shittalpati
गोर्खाली  भ्वाईस लोक दोहोरी सिजन–१ सकियो
गोर्खाली भ्वाईस लोक दोहोरी सिजन–१ सकियो गोर्खाली भ्वाईस लोक दोहोरी प्रतियोगिताको सिजन –१ सकिएको छ । गत वैशाखदेखि जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिता’को पहिलो सिजन सकिएको हो । सिजनको लोक गायक बमबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।
विश्वकर्मा पूजा गरिदैं
विश्वकर्मा पूजा गरिदैं
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’ कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ...
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’ साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।
तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान
तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान तानसेनको कला संस्कृतिको रक्षा तथा जर्गेना गर्न देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले सक्रियता देखाएको छ । पछिल्लो समय मौलिक कला संस्कृति लोप हुँदै गईरहेको समयमा प्रतिष्ठानले विगत केही बर्ष देखी नै तानसेनको मौलिक कला संस्कृति जर्गेनामा सक्रियता देखाउदै आएको हो ।
नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता
नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता नेपाली काँग्रेसको भातृ सस्था नेपाल महिला संघ रामपुरको आयोजनामा २९ औं खुल्ला तिज गीत प्रतियोगिता भएको छ । संघले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रामपुरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्द्घाटन गरेकी हुन् ।
पाल्पाली साहित्यकार रेग्मीको काठमाडौंमा ‘अलिकति ’ कृति विमोचन
पाल्पाली साहित्यकार रेग्मीको काठमाडौंमा ‘अलिकति ’ कृति विमोचन पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ काठमाडौंमा विमोचन भएको छ ।
हराउँदै तिजका पुराना भाका
हराउँदै तिजका पुराना भाका पछिल्ला वर्षहरुमा तिजका गीतमा मौलिकता हराउन थालेको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।
आज हरितालिका तिज मनाइँदै
आज हरितालिका तिज मनाइँदै
त्रिशूल : काव्यको उपविधा
त्रिशूल : काव्यको उपविधा कविता, आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहँदै आएको छ । कवितालाई आकार प्रकारका दृष्टिले निकै सानादेखि ज्यादै ठूला स्वरूपसम्ममा वर्गीकरण गरिएका छन् । कविताको सबैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ ।
दर खाँदै रमाए पाल्पाली कलाकार
दर खाँदै रमाए पाल्पाली कलाकार पाल्पाली कलाकारहरुले दर खाएर रमाइलो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा भएको दर खाने कार्यक्रममा पाल्पाली कलाकारहरु नाँच, गान गरेर रमाइलो गरेका हुन् ।
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
Weather Update